Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रवास" (Page 8)

प्रवास

रुपन्देहीमा मोवाइल एप मार्फत घरमै सवारी सेवा

रुपन्देहीमा मोवाइल एप मार्फत घरमै सवारी सेवा

संसारपोस्ट संवाददाता · २ बैशाख २०७८ · 0

बुटवल, २ बैशाख । रुपन्देहीमा पहिलोपटक नागरिकलाई घर घरमै यातायात सेवा प्रदान गर्न थालिएको छ । सफल सवारी सेवाले दुईवटा मोवाइल एप्लिकेशन लन्च गर्दै बुधबारदेखि घरघरमै यातायात सेवाको सुरुवात गरेको हो । काठमाडौंमा यो सेवा बिगतदेखि नै चलिरहेको भएपनि उपत्यका बाहिर भने रुपन्देहीमा पहिलो हो । सजिलो सवारी र सजिलो सवारी चालक गरी दुईवटा एप्स […]

डिजेल, पेट्रोल, मट्टितेल र हवाई ईन्धनको मूल्यवृद्धि

डिजेल, पेट्रोल, मट्टितेल र हवाई ईन्धनको मूल्यवृद्धि

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७७ · 0

बुटवल, ४ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । नियगले मंगलबार डिजेल, पेट्रोल तथा मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो । निगमका अनुसार मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँले बढाइएको छ । यसअघि माघ २८ गते पनि निगमले […]

आज राष्ट्रिय योग दिवस, ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ  मनाइँदै

आज राष्ट्रिय योग दिवस, ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ मनाइँदै

संसारपोस्ट संवाददाता · १ माघ २०७७ · 0

बुटवल, १ माघ । आज छैटौँ राष्ट्रिय योग दिवस, ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । यसअघि विसं २०३६ देखि उत्तरायण […]

एनआरएनको विवाद उत्कर्षमा, विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन

एनआरएनको विवाद उत्कर्षमा, विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन

संसारपोस्ट संवाददाता · २१ पुष २०७७ · 0

काठमाडौं, २१ पुस । विदेशमा रहेका नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ । संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी ) का चार जना सदस्य तथा एक क्षेत्रीय संयोजकले संघको विधान र प्रचलित प्रावधान विपरित नेतृत्वले विशेष […]

मानव कल्याण मित्र मञ्चद्धारा तिलोत्तमाको स्वास्थ्य सेवा केन्द्रलाई साढे २ लाख को आइसियु बेड हस्तान्तरण

मानव कल्याण मित्र मञ्चद्धारा तिलोत्तमाको स्वास्थ्य सेवा केन्द्रलाई साढे २ लाख को आइसियु बेड हस्तान्तरण

संसारपोस्ट संवाददाता · ४ पुष २०७७ · 0

बुटवल,४ पुस । मानव कल्याण मित्र मञ्च नेपालले तिलोत्तमा नगरपालिकाको स्वामित्वमा सञ्चालित स्वास्थ्य सेवा केन्द्रलाई आइसियू बेड हस्तान्तरण गरेको छ । शनिबार तिलोत्तमाको शंकरनगरमा आयोजित मञ्चको बार्षिक साधारण सभा कार्यक्रममा मञ्चले २ लाख ५२ हजार मूल्य बराबरको आइसियू बेड तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेलाई हस्तान्तरण गरेको हो । सो अवसरमा मञ्चले संस्थाको स्थापना दिवसको […]

आज १०७ औं बीपी जयन्ती, विचार गोष्ठी गरेर मनाइदै

आज १०७ औं बीपी जयन्ती, विचार गोष्ठी गरेर मनाइदै

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७७ · 0

बुटवल, २४ भदौ । आज १०७ औं बीपी जयन्ती, नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरेर मनाउदै छ । काँग्रेस केन्द्रीय समितिले बीपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म विचार गोष्ठी आयोजना गरेर मनाउने भएको छ । भदौ २४, २५ र २६ गते जुम एपमार्फत् बिभिन्न शीर्षकमा विचार गोष्ठी गरेर बीपीको जन्मजयन्ती मनाइने नेपाली कांग्रेस केन्द्रीय समितिले […]

छोरो जन्माउन ६० वर्षीय वृद्धले श्रीमतीकै सहमतिमा २३ वर्षीया युवतीसँग दोस्रो विवाह

छोरो जन्माउन ६० वर्षीय वृद्धले श्रीमतीकै सहमतिमा २३ वर्षीया युवतीसँग दोस्रो विवाह

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७७ · 0

ऐजेन्सी ६ भाद्र सुन्दा पनि अचम लाग्ने तर यथार्थता भएपछि पत्याउन नै पर्ने यस्तै घटना भएको भारतमा । हामीले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालरुमा श्रीमान श्रीमतीबिच दिँनहु हुने झगडाका विषय सुन्ने गरेका नै छौ । श्रीमानले दोस्रो विवाह गरेको र श्रीमती अर्केसँग भागेको समाचार पनि देखिरहेका हुन्छौ । तर भारतको झारखाण्डमा भएको एक घटनाले भने […]

जापानमा नेपाली गीतले बजार तताउदै शान्ता

जापानमा नेपाली गीतले बजार तताउदै शान्ता

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७७ · 0

बुटवल २३ साउन जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो दरिलो उपस्थिति जनाइरहेका लोकप्रिय गायक तथा सर्जक प्रेम सापकोटा सोनु र शान्ता जि सी को तीज गीत “बाहिर कुरा नगरे सैंले” भर्खर मात्र बजारमा सार्वजनिक भएको छ । निरन्तर तीज मा आफ्नो कोशेली पस्कने शान्ता ले यसपाली माया प्रेममा जोडिएका प्रेमी जोडीहरुको प्रेम कथालाई प्रेमले […]

सय कार्टुन कुखुराका चल्ला खाल्डोमा पुरी नष्ट

सय कार्टुन कुखुराका चल्ला खाल्डोमा पुरी नष्ट

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७७ · 0

भैरहवा, ३ साउन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले वेवारिसे अवस्थामा फेला पारेको १० हजार गोटा कुखुराका चल्ला खाल्डोमा पुरी नष्ट गरिएको छ । भारतबाट अवैधरुपमा नेपाल तर्फ ल्याइएको १०० कार्टुन कुखुराका चल्ला जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको रोहिणी गाउँपालिका ३ परासी झुमामा आज विहान वेवारिसे अवस्थामा बरामद गरेको हो । बरामद गरी […]

बेतलबी विदा दिने प्याब्सन र एन प्याब्सनको निर्णयप्रति शिक्षक–कर्मचारीको आपत्ति

बेतलबी विदा दिने प्याब्सन र एन प्याब्सनको निर्णयप्रति शिक्षक–कर्मचारीको आपत्ति

संसारपोस्ट संवाददाता · २ श्रावण २०७७ · 0

बुटवल २ साउन, शिक्षक–कर्मचारीलाई साउनदेखि बेतलबी बिदामा राख्ने प्याब्सन र एन प्याब्सनको संयुक्त निर्णयप्रति शिक्षक–कर्मचारीहरुले आपत्ति जनाएका छन् । निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन प्रदेश ५ ले शुक्रबार विज्ञप्ति जारी गर्दै प्याब्सन र एन प्याब्सनको केन्द्रीय समितिले देशभरका निजी विद्यालयका शिक्षक–कर्मचारीलाई बेतलबी विदामा राख्ने निर्णयको भत्र्सना गरेको हो । यूनियनले श्रम ऐन अनुसार […]

Posts pagination

Previous 1 … 7 8 9 … 15 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क