Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रवास" (Page 9)

प्रवास

हिमालय एयरलाइन्सका पाइलट र एयरहोस्टेसमा कोरोना संक्रमण,

हिमालय एयरलाइन्सका पाइलट र एयरहोस्टेसमा कोरोना संक्रमण,

संसारपोस्ट संवाददाता · १८ असार २०७७ · 0

बुटवल १८ असारलकडाउनका बेला तीन दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गरेको हिमालय एयरलाइन्सका पाइलट र क्याबिन क्रुरु मेम्बरलाई कोरोना भाइरस संक्रमण भएको खबर छ । प्राप्त जानकारीअनुसार हिमालयन एयरलाइन्समा कार्यरत एक मेक्सिकन पाइलट र एक एयरहोस्टेजलाई कोरोना संक्रमण भएको हो । आरडीटी परीक्षणमा नेगेटिभ आएका उनीहरूको पीसीआर जाँचमा पोजेटिभ आएको जनाइएको छ । संक्रमण पुष्टि भएपछि […]

सर्भिसलेनमा भारतीय गाडीको रजाई सरोकारवाला निकाय मुकदर्शक

सर्भिसलेनमा भारतीय गाडीको रजाई सरोकारवाला निकाय मुकदर्शक

संसारपोस्ट संवाददाता · २२ जेष्ठ २०७७ · 0

बुटवल, २२ जेठकोरोना भाईरसका कारण लकडाउनको बेला नेपाली ट्रक लगायत मालबाहक गाडीहरु बन्द भएपनि भारतीय गाडीले भने मालसमान बोकीरहेका छन् ।लकडाउनको शुरुदेखि अहिलेसम्म भारतीय लामा मालबाहक गाडीहरुले बुटवल भैरहवा लगायतका ठाउँंमा सामान बोकेर आउने गरेका छन् । विशेष गरेर भारतीय १६ चक्के टेलर मालबाहक गाडीहरुले भारतबाट दैनिकजसो बुटवल क्षेत्रमा सामान ल्याउने गरेका छन् ।नेपाली व्यवसायीका […]

ब्युटिसियन पेशालाई संरक्षण गर्ने गरि वजेट ल्याउन माग

ब्युटिसियन पेशालाई संरक्षण गर्ने गरि वजेट ल्याउन माग

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०७७ · 0

बुटवल २० जेठट्रेड युनियन कांँगे्रस आबद्ध नेपाल ब्युटिसियन संघ ५ नम्बर प्रदेश समितिले प्रदेश ५ का मुख्यमंत्री शंकर पोखरेललाई भेटेर १० बुदे ज्ञापन पत्र बुझाएको छ । कोभिड १९ र लकडाउनको कारण व्यवसाय पलायन हुने अवस्थामा पुगेकोले मुलत प्रदेशको आउदो बजेटबाट पेशालाई संरक्षण गरि दिन विशेष राहतको व्यवस्था गर्न माग गरेका छन ।प्रदेश भर रहेका […]

विगत २४ घण्टामा प्रदेश ५ मा भारतवाट ३०६३ आए २१७९ भारत गए

विगत २४ घण्टामा प्रदेश ५ मा भारतवाट ३०६३ आए २१७९ भारत गए

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०७७ · 0

बुटवल २० जेठप्रदेश ५ मा विगत २४ घण्टामा भारतवाट ३ हजार ६३ जना नेपाल आएका छन भने नेपालवाट २ हजार १७९ जना भारत गएको प्रदेश पाँच प्रहरी कार्यालयले जनाएको छ । सोमवार दिउसो ४ वजे देखि मंगलवार साझं ५ वजेसम्मकको तथ्याक अनुसार बाँके जिल्लाको सीमानाकावाट १७२० जना नेपाल आएको र ६४४ जना भारत गएका छन […]

दशगजामा भारतद्धारा भैरहेको सडक निर्माण कार्य अविलम्ब रोक्न माग

दशगजामा भारतद्धारा भैरहेको सडक निर्माण कार्य अविलम्ब रोक्न माग

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०७७ · 0

बुटवल २० जेठनेपाल भारत सीमा क्षेत्र दशगजामा भारतद्धारा भैरहेको सडक निर्माण कार्य अविलम्ब रोक्न राष्ट्रिय अखण्डता सरोकार सञ्चार अभियान, नेपालले माग गरेको छ ।अभियानका संयोजक अधिवक्ता बालकृष्ण चापागाईंले मंगलवार एक प्रेस विज्ञप्ति जारी गरी उक्त कार्यको विरोध जनाउनु भएको छ् ।उहाँले विज्ञप्तीमार्फत लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूमि समेटिएको नक्सा नेपाल सरकारले जारी गरी आफ्नो […]

भारतद्धारा सीमामा ६ फिट अग्लो फोरलेन सडक निर्माण शुरु ,रुपन्देही डुवानमा पर्ने निश्चित

भारतद्धारा सीमामा ६ फिट अग्लो फोरलेन सडक निर्माण शुरु ,रुपन्देही डुवानमा पर्ने निश्चित

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०७७ · 0

प्रदेश सभामा पनि कुरा उठाईयो बुटवल १७ जेठरुपन्देहीको नेपाल भारत सीमा क्षेत्रमा भारतले ६ फिट अग्लो फोरलेनको सडक बनाउन शुरु गरेको तथ्य सार्वजनिक भएको छ ।दुई देश बीचको सन्धि समझौता विपरित भारतीय पक्षले नेपाल भारत सीमा क्षेत्रको १५ मिटर नजिकैबाट सडक बनाउन थालेपछि सीमा क्षेत्रका नेपालीहरुमा डुवानको खतरा बढेको भन्दै सीमाक्षेत्रका नेपाली अतालिएका छन । […]

भारतवाट आउनेहरु कै कारण प्रदेशमा कोरोना संक्रमित बढेको : मुख्यमन्त्री पोखरेल

भारतवाट आउनेहरु कै कारण प्रदेशमा कोरोना संक्रमित बढेको : मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · १३ जेष्ठ २०७७ · 0

यमलाल भुसालबुटवल १३ जेठप्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले कोभिड १९ संक्रमितको अवस्था पत्तालगाउन प्रदेशमा फिरिजमा स्वाब राखेर पालो पर्खने अवस्था रहेको बताउनु भयो ।उहाँले प्रदेश पाँचमा कोरोना परिक्षणका लागि अत्यधिक चाप रहेको समेत बताउनु भयो । उहाँले नेपालका वारेन्टाईनमा रहेका मध्ये प्रदेश ५ ले एक्लै ५० प्रतिशत संख्या वारेन्टाईनामा राखेको बताउदै सिगो नेपालमा […]

मुस्लिम समुदायले शुभकामना आदानप्रदान गरी ईद पर्व मनाउँदै

मुस्लिम समुदायले शुभकामना आदानप्रदान गरी ईद पर्व मनाउँदै

संसारपोस्ट संवाददाता · १२ जेष्ठ २०७७ · 0

प्रदेश प्रमुख यादव र मन्त्री वरालद्वारा शुभकामना ब्यक्त बुटवल, १२ जेठ । रमजान महिना सकिएको खुशियालीमा मुस्लिम समुदायले आज एकअर्कामा शुभकामना आदान प्रदान गरी ईद उल फित्र अर्थात ईद मनाउँदैछन् । इस्लाम धर्मावलम्बीहरुको एक महान चाड ‘इद उल फित्र’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्दछ । चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्वपूर्ण हुन्छ त्यसकारण […]

राष्ट्रिय सरोकार समिति : सरकार अलपत्र नेपालीलाई तत्काल स्वदेश ल्याउ

राष्ट्रिय सरोकार समिति : सरकार अलपत्र नेपालीलाई तत्काल स्वदेश ल्याउ

संसारपोस्ट संवाददाता · ११ जेष्ठ २०७७ · 0

,काठमाडौं ११ जेठ राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिले विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपालमा ल्याएर उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ । समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती’को सभापतित्वमा आ्रईतवार बसेको बैठकले सो निर्देशन दिएको हो ।१०९ मुलुकमा ३४ लाख ५९ हजार ३ सय ७३ नेपाली रहेका प्रारम्भिक तथ्याङकका आधारमा काम भइरहेको परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले […]

नेपालीलाई देशभित्र भित्र्याऔं

नेपालीलाई देशभित्र भित्र्याऔं

संसारपोस्ट संवाददाता · ७ जेष्ठ २०७७ · 0

वामदेव क्षेत्री (घिमिरे) नेपाली विदेशमा रोजगारीको लागि जाने र उनीहरूले पठाएको विप्रेषण (रेमिट्यान्स) बाट सरकार चल्दै आएको छ ।श्रम मन्त्रालयको तथ्याङ्कअनुसार ४० लाख नेपाली विदेशमा रोजगारीको लागि गएका छन् ।त्यस्तै यूरोप, अमेरिका, अष्ट्रेलिया केही मुलुकमा विद्यार्थी भिसाबाट उतैको नागरिकता पीआर पाइन्छ भन्ने आशाले हजारौँ दक्षजनशक्ति नेपालबाट पलायन भएको छ ।नेपाल र भारतको सिमाना खुला र […]

Posts pagination

Previous 1 … 8 9 10 … 15 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क