Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ राष्ट्रिय सरोकार समिति : सरकार अलपत्र नेपालीलाई तत्काल स्वदेश ल्याउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राष्ट्रिय सरोकार समिति : सरकार अलपत्र नेपालीलाई तत्काल स्वदेश ल्याउ

संसारपोस्ट संवाददाता · ११ जेष्ठ २०७७ · 0
राष्ट्रिय सरोकार समिति : सरकार अलपत्र नेपालीलाई तत्काल स्वदेश ल्याउ
100
SHARES
ShareTweet


,काठमाडौं ११ जेठ

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिले विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपालमा ल्याएर उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती’को सभापतित्वमा आ्रईतवार बसेको बैठकले सो निर्देशन दिएको हो ।
१०९ मुलुकमा ३४ लाख ५९ हजार ३ सय ७३ नेपाली रहेका प्रारम्भिक तथ्याङकका आधारमा काम भइरहेको परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले जानकारी दिनुभयो । उहाँले यो तथ्याङक केही घटबढ हुनसक्ने बताउनुभयो ।

विदेशमा रहेका नेपालीहरुको सन्दर्भमा तत्काल आवश्यकता र समस्या पहिचान गरी प्राथमिकताको आधारमा स्वदेश ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । उहाँले पहिलो चरणमा २४ देखि २५ हजार नेपालीलाई ल्याइने जानकारी दिनुभयो ।
राष्ट्रिय सरोकार समितिले ६४ औं बैठक सम्पन्न गरिसकेको छ । विभिन्न सरोकारका विषय उठाउँदै कार्यान्वयन गर्न सरकारलाई समितिले निर्देशन दिने गरेको छ ।

≪ Previous Post

लकडाउन अवधीको ब्याजमा ५० प्रतिशत छुट र किस्तावन्दीमा भुक्तानी चाहियो : रुपन्देही उद्योग संघ

Next Post ≫

थारु संग्राहालय स्थल अतिक्रमण, संरक्षणमा जुटे गाउँलेहरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क