अत्यावश्यक वाहेकका सामान आयात रोक्न माग बुटवल,४ जेठ । कोरोना संक्रमण भित्रिन नदिन नेपालमा सामान ढुवानी गर्ने ट्रक र कन्टेनरका चालक–सहचालकलाई निरोगिता प्रमाणपत्र (हेल्थ सर्टिफिकेट) अनिवार्य गर्न समाजवादी पार्टी रुपन्देहीले सरकारसंग माग गरेको छ । लकडाउनको समयमा पनि भारतका विभिन्न ठाउंबाट खाद्यान्न, तरकारी र फलफूल लिएर दैनिक दुई सय ट्रक र कन्टेनरमा चार सय देखि […]