Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 502)

प्रदेश

चार बर्षपछि लुम्बिनी अस्पतालमा सरकारको निर्णय कार्यान्वयन

चार बर्षपछि लुम्बिनी अस्पतालमा सरकारको निर्णय कार्यान्वयन

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७६ · 0

अस्पताल परिसर भित्र आफ्नै फार्मेसी सञ्चालन संसार पोष्ट बुटवल, १७ साउन । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा आफ्नै व्यबस्थापनमा फार्मेसी (औषधी पसल) सञ्चालन गरिएको छ । यस अगाडी नीजि कम्पनी जनप्रिय फार्मेसीले टेण्डर पारेर फार्मेसी सञ्चालन गर्दै आएको थियो । २०७२ सालमा गगनकुमार थापा स्वास्थ्यमन्त्री रहँदा सरकारी अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने निर्णय गरेपछि उक्त अस्पतालमा […]

सत्यवती ताल क्षेत्र पर्यटकको पर्खाइमा

सत्यवती ताल क्षेत्र पर्यटकको पर्खाइमा

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0

पाल्पा, १६ साउन । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको सत्यवती ताल क्षेत्र पर्यटकको पर्खाइमा छ । सामाजिक–सांस्कृतिकरुपमा तिनाउ गाउँपालिका–४ सत्यवतीस्थित सत्यवती ताल क्षेत्रको महत्वको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो । सत्यवती ताल क्षेत्र पहाडको टुप्पोमा फैलिएको छ । ताल क्षेत्र वरपर बाजे र बज्यैको मन्दिर छ । घनाजङ्गलको बीच भागमा रहेको ताल […]

स्वास्थ्य निर्देशनालय र शिक्षा महाशाखालाई तीन दिन भित्र विवरण बुझाउन निर्देशन

स्वास्थ्य निर्देशनालय र शिक्षा महाशाखालाई तीन दिन भित्र विवरण बुझाउन निर्देशन

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, १६ साउन । प्रदेश नं ५ को प्रदेश सभाको सामाजिक विकास समितिले सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले खरिद गरेका स्वास्थ्य उपकरण तथा औषधि खरिद सम्बन्धी कागजात तिन दिन भित्र उपलब्ध गराउन निर्देशन दिएको छ । खरिद गरेका स्वास्थ्य उपकरण तथा औषधि खरिद सम्बन्धी कागजात समयमै बुझाउन ताकेता गर्दा पनि विवरण हाल […]

चीन भ्रमण टोलीमा सहभागि नामको बिषयमा कांग्रेसको आपत्ति

चीन भ्रमण टोलीमा सहभागि नामको बिषयमा कांग्रेसको आपत्ति

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0

नाम छनोट दलीय प्रतिनिधित्व कि व्यक्तिगत रिलेशन ? संसार पोष्ट बुटवल, १६ साउन । प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीको नेतृत्वको चीन भ्रमण टोलीमा सहभागिहरुको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । भ्रमण टोलीमा सहभागिहरुको बिषयलाई लिएर नेपाली कांग्रेसले आपत्ति जनाएको हो । प्रदेश सरकारले नेपाली कांग्रेस संसदीय दलसँग समन्वय नगरी आफ्नो […]

प्रदेश सभामा बुद्धमुर्ती तोडफोड र मलखादको अभाव बिषयमा सरकारको ध्यानाकर्षण

प्रदेश सभामा बुद्धमुर्ती तोडफोड र मलखादको अभाव बिषयमा सरकारको ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, १६ साउन । प्रदेश नं ५ को प्रदेशसभा बैठकमा बुद्धमूर्ती तोडफोड, मलखादको अभाव लगायतका विषयमा प्रदेशसभा सदस्यहरुले आवाज उठाएका छन् । बिहिबार बसेको प्रदेशसभा बैठकमा बिशेष समय लिएर बोल्ने प्रदेशसभा सदस्यहरुले साउनको १६ गते बितिसक्दा समेत किसानले मलखादको अभाव भोग्नु परेको भन्दै तत्काल मलखादको उचित ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । […]

नेकपाका थारुको स्मृतिमा शोकसभा

नेकपाका थारुको स्मृतिमा शोकसभा

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0

संसार पोष्ट तिलोत्तमा, १६ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका पुराना कार्यकर्ता स्वर्गीय जंगबहादुर थारुको स्मृतिमा बिहीबार शोकसभा गरिएको छ । नेकपा तिलोत्तमा–१६ बिहुली गाउँकमिटीको आयोजनामा शोकसभा गरिएको हो । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद दधिराम न्यौपानेले पार्टीलाई यो अवस्थासम्म ल्याइपु¥याउन स्वर्गीय थारुको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । नेकपा बिहुली गाउँकमिटीका अध्यक्ष […]

काँग्रेस संसदिय दलले पहिरो पीडितलाई एक लाख सहयोग गर्ने

काँग्रेस संसदिय दलले पहिरो पीडितलाई एक लाख सहयोग गर्ने

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, १६ साउन । नेपाली काँग्रेस संसदिय दल प्रदेश ५ ले गुल्मीको सत्यवती गाउँपालिका वडा नं ३ ठूलोलुम्पेक र वडानं ४ लिम्घाका पहिरो पीडितलाई रु १ लाख सहयोग गर्ने भएको छ । काँग्रेस संसदिय दलको बिहिबार बसेको बैठकले पहिरो गई भएको मानवीय एवं भौतिक क्षति प्रति दुःख व्यक्त गरेको छ । संसदीय दलको […]

कपिलवस्तुमा समाजबादी पार्टीका नेता यादवमाथि गोली प्रहार

कपिलवस्तुमा समाजबादी पार्टीका नेता यादवमाथि गोली प्रहार

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0

संसार पोष्ट कपिलवस्तु, १६ साउन । कपिलवस्तुमा समाजबादी पार्टीका एक नेता माथि गोली प्रहार भको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने शुद्धोधन गाउँपालिका वडा नं ३ बिहिबार दिउसो २ बजेको समयमा स्थानीय समाजबादी पार्टीका नेता रामनयन यादव माथि गोली प्रहार भएको बताइएको छ । यादव पूर्व नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उम्मेद्बार समेत बन्नुभएको थियो […]

मन्चद्धारा सत्यवतीका पहिरो प्रभावितलाई राहत वितरण

मन्चद्धारा सत्यवतीका पहिरो प्रभावितलाई राहत वितरण

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0

बुटवल, १६ साउन । । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट गुल्मी– रुपन्देही सम्पर्क मन्चले सत्यवती गाउपालिकाका पहिरो प्रभावितहरुलाई राहत सामाग्री वितरण गरेको छ । मन्चले बुधवार गुल्मी सत्यवती गाउपालिका –३ ठूलो लुम्पेक र वडा नं ४ लिम्घामा पुगेर राहत सामग्री वितरण गरेको हो । मन्चका सत्यवति संयोगक विष्णु प्रसाद भण्डारीले सवैभन्दा वढि भौतिक क्षेती पुगेको […]

स्तनपान सप्ताह आजदेखि सुरु

स्तनपान सप्ताह आजदेखि सुरु

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0

बुटवल, १६ साउन । हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म मनाइने स्तनपान सप्ताह आजदेखि सुरु भएको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो । अझै पनि महिलामा चेतनाको कमीले गर्दा कम दूध आउँदैमा नचुसाई अरु सुत्केरीलाई चुसाउन लगाउने, दिनमा ३ वा ४ पटकमात्र […]

Posts pagination

Previous 1 … 501 502 503 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क