Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 503)

प्रदेश

नेपाल टेलिकम र एनसेलका टावरमा आगजनी

नेपाल टेलिकम र एनसेलका टावरमा आगजनी

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, १६ साउन । बुधबारराति देशका बिभिन्न स्थानमा एनसेल र नेपाल टेलीकमका टावरमा आगजनी भएको छ । रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पूर्वी नवलपरासी, ललितपुर, कैलाली, सिन्धुपाल्चोकलगायतका जिल्लाका विभिन्न ठाउँमा रहेका एनसेल र नेपाल टेलिकमका टावरमा आगजनी गरिएको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका ११ स्थित धुपही भन्ने ठाउँमा रहेको एनसेलको टावरमा आगजनी हुंदा टावर […]

विवादित कभर्ड हल निर्माण रोक्न अदालतको आदेश

विवादित कभर्ड हल निर्माण रोक्न अदालतको आदेश

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, १त्त५ साउन । बुटवल उपमहानगरपालिकाले १६ परिवार बस्दै आएको वस्तीमा डोजर लगाएर कभर्ड हल बनाउन थालेकोमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले कभर्ड हलको निर्माण कार्य अर्को आदेश नहुंदासम्म यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा ४८ वर्षदेखि बस्दै आएका १६ घर परिवारलाई घरबारविहीन हुनेगरी उपमहानगरले प्रहरी […]

तेहोरो कर नहटाए कडा आन्दोलन ः सामुदायिक वन उपभोक्ता महासंघ

तेहोरो कर नहटाए कडा आन्दोलन ः सामुदायिक वन उपभोक्ता महासंघ

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, १५ साउन । सामुदायिक वनहरुलाई संघीय, स्थानीय र प्रदेश सरकारले तेहोरो कर लगाउन खोजेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित भएको छ । हालसम्म लगाइदै आएको वन पैदावार शुल्क र नयाँ प्रस्ताव गरिएका सबै तहका वन पैदावार शुल्कहरु हटाउन, सामुदायिक वन उपभोक्ता समूहले व्यापारिक प्रयोजनका लागि समूह बाहिर विक्री गरेको काठ र […]

जेष्ठ नागरिक सम्मान तथा खीर खुवाउने कार्यक्रम

जेष्ठ नागरिक सम्मान तथा खीर खुवाउने कार्यक्रम

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, १५ साउन । खीर खाने दिनको अवसरमा बुधबार बुटवलको देबिनगरमा जेष्ठ नागरिक सम्मान, भेटघाट तथा खीर खाने कार्यक्रम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ११ देबिनगर स्थित जेष्ठ नागरिक मञ्च, नवदुर्गा मन्दिर व्यवस्थापन समिति र जि २५ क्लव को संयुक्त आयोजनामा भएको कार्यक्रममा ८४ बर्ष पुगेका जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुका […]

डण्डामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

डण्डामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, १५ साउन । पुर्वी नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । बुधबार दिउँसो कावासोती १६ डण्डामा दुई मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाईकल पल्टन गई ट्रकले किचेर मोटरसाईकल चालकको मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका छन् । पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ४ प २७ नम्वरको मोटरसाईकल र पश्चिमबाट पुर्वतर्फ जादै गरेको […]

नेकपा रुपन्देही बैठक ः विभाग गठन र कार्यविभाजन सर्वसम्मत

नेकपा रुपन्देही बैठक ः विभाग गठन र कार्यविभाजन सर्वसम्मत

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, १५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीको बुधबार भैरहवामा बसेको दोस्रो पूर्ण बैठकले सर्वसम्मत रुपमा जिल्ला कमिटीका विभाग गठन, जिम्मेवारी बाँडफाँड र कार्यविभाज गरेको छ । बैठकले एक सय ७५ सदस्यीय जिल्ला कमिटीबाट ५७ सदस्यीय सचिवालय गठन गरेको छ । जिल्ला अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका स्थायी समिति सदस्य, […]

पानीको निहुँमा गुल्मीमा हँसियाले हानेर हत्या

पानीको निहुँमा गुल्मीमा हँसियाले हानेर हत्या

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0

संसार पोष्ट गुल्मी, १५ साउन । गुल्मीमा पानीको निहुंमा विवाद हुंदा एक जनाको ज्यान गएको छ । मगंलबार राति खेतमा पानी लगाउने क्रममा स्थानीय ४५ वर्षीय लक्ष्मण कुमाल र ५० बर्षीय मोतिलाल कुमालको विवाद हुंदा मोतिलाल कुमालको ज्यान गएको प्रहरीले जनाएको छ । मुसिकोट नगरपालिका—३ नौघाटे खेतमा पानी लगाउने क्रममा विवाद हुंदा लक्ष्मण कुमालले धारिलो […]

आज साउन १५, खीर खाने दिन

आज साउन १५, खीर खाने दिन

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0

संसार पोष्ट काठमाडौं, १५ साउन । आज साउन १५ अर्थात् खीर खाने दिन । नेपालका विभिन्न ठाउँमा यो दिनलाई विशेष दिनका रुपमा लिने गरिन्छ । तीज, श्राद्ध, देवालीलगायतका शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिने गरिन्छ । चामल, दूध, नरिवल, छोकडा, मरिच चिनी लगायतका अन्य चिजहरु हालेर खीर […]

किन लम्बिदै छ कांग्रेस बैठक ?

किन लम्बिदै छ कांग्रेस बैठक ?

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0

काठमाडौं, १५ साउन । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लम्बिने देखिएको छ । पार्टीको आन्तरिक विषयमा १४ वटा एजेन्डा प्रस्तुत गरेर सुरु भएको बैठक केही दिन अझै लम्बिने देखिएको हो । दुई वटा एजेन्डामा मात्रै छलफल भएको छ । असार २२ मा सुरु भएको बैठकमा महामन्त्री पूर्णबहादुर खडकाले पार्टीको नियमवाली, अन्तरिम संरचना, १४ औं महाधिवेशनको कार्यतालिका, […]

बनेपामा बम बिस्फोट, झापामा एनसेल टावरमा  आगजनी

बनेपामा बम बिस्फोट, झापामा एनसेल टावरमा आगजनी

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0

मकवानपुरमा गाडीमा आगजनी काठमाडौं, १५ साउन । काभ्रेको बनेपा बजारमा बम विस्फोट भएको छ । स्थानीयका अनुसार बनेपा नगरपालिकास्थित बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै मंगलबार राति बम बिस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि बम विस्फोटको पुष्टि गरेको छ । यस्तै झापामा तीन वटा एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । […]

Posts pagination

Previous 1 … 502 503 504 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क