Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ डण्डामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

डण्डामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0
डण्डामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु
70
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ



नवलपरासी, १५ साउन । पुर्वी नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो कावासोती १६ डण्डामा दुई मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाईकल पल्टन गई ट्रकले किचेर मोटरसाईकल चालकको मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ४ प २७ नम्वरको मोटरसाईकल र पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना २७ प ३६०० नम्वरको मोटरसाईकल एक आपसमा ठक्कर खांदा ना २७ प ३६०० नम्वरको मोटरसाईकल चालक कावासोती नगरपालिका वडा नं १५ गोडार निवासी अन्दाजी ६०–६५ बर्षका रामप्रसाद अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाएपछि सडकमा पल्टन पुगेका अधिकारीलाई पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ना ६ ख ३४०१ नम्वरको ट्रकले किचेर अधिकारीको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

नेकपा रुपन्देही बैठक ः विभाग गठन र कार्यविभाजन सर्वसम्मत

Next Post ≫

जेष्ठ नागरिक सम्मान तथा खीर खुवाउने कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क