Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पानीको निहुँमा गुल्मीमा हँसियाले हानेर हत्या
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पानीको निहुँमा गुल्मीमा हँसियाले हानेर हत्या

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0
पानीको निहुँमा गुल्मीमा हँसियाले हानेर हत्या
60
SHARES
ShareTweet


संसार पोष्ट
गुल्मी, १५ साउन । गुल्मीमा पानीको निहुंमा विवाद हुंदा एक जनाको ज्यान गएको छ । मगंलबार राति खेतमा पानी लगाउने क्रममा स्थानीय ४५ वर्षीय लक्ष्मण कुमाल र ५० बर्षीय मोतिलाल कुमालको विवाद हुंदा मोतिलाल कुमालको ज्यान गएको प्रहरीले जनाएको छ ।
मुसिकोट नगरपालिका—३ नौघाटे खेतमा पानी लगाउने क्रममा विवाद हुंदा लक्ष्मण कुमालले धारिलो हसिया प्रहार गर्दा मोतीलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिनुभयो । उहांका अनुसार राति खेतमा पानी लगाउने क्रममा दुईजनाबीच विवाद हुँदा लक्ष्मणले धारिलो हतियार प्रहार गर्दा मोती लालको खेतमै मृत्यु भएको हो । मोतिलाललाई धारिलो हतियार प्रहार गर्ने लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वामी प्रहरीले नियन्त्रणमा लिएर बयान लिने क्रममा लक्ष्मणले आफुले हँसियाले हानेर मोतिलालको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीको नियन्त्रणमा रहेका लक्ष्मणलाई जिल्ला प्रहरी कार्यालय लगिदैछ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

≪ Previous Post

आज साउन १५, खीर खाने दिन

Next Post ≫

प्रदेश पाँचको सरकारले लक्ष्य भन्दा ४० करोड २८ लाख बढी राजश्व संकलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क