संसार पोष्ट काठमाडौ, १९ साउन । नेपाली सेनामा ठूलो संख्यामा जागिर खुलेको छ । नेपाली सेनाले मेडिकल देखि ड्राइभरसम्मका विभिन्न पदमा गोरखापत्रमा सूचना प्रकाशित गरी दरखास्त आव्हान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले ती पदहरुमा खुला प्रतिस्पर्धाबाट पदपूर्ती गर्नुपर्ने भएकोले ठूलो संख्यामा दरखास्त आव्हान गरेको हो । सेनाले जारी […]