Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कस्मेटिक समितिले शुरु ग¥यो बुटवलका पसलमा पान नम्वर अभियान
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कस्मेटिक समितिले शुरु ग¥यो बुटवलका पसलमा पान नम्वर अभियान

संसारपोस्ट संवाददाता · १८ श्रावण २०७६ · 0
कस्मेटिक समितिले शुरु ग¥यो बुटवलका पसलमा पान नम्वर अभियान
90
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, १८ साउन । सरकारले साउन १ गतेदेखि अनिवार्य लागू गरेको स्थायी लेखा नम्वर (पान) को व्यवसायिक संघ सस्थाहरुले बिरोध गरिरहेका बेला बुटवल उद्योग वाणिज्य संघ अन्तरगतको कस्मेटिक तथा गिफ््ट समितिले बुटवलका पसलमा पान नम्वर अभियान सुरु गरेको छ ।
समितिले बुटवलका व्यवसायीलाई पान प्रति सचेतना जगाउन प्रत्येक पसल र स्थानमा टास्नका लागि स्टिकर बनाएको छ । व्यवसायिक कारोवारका लागि अनिवार्य पान नम्वर लेखिएको स्टिकरको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले शनिबार बिमोचन गर्नुभएको छ ।
सो अवसरमा बोल्दै अध्यक्ष हमालले समितिले थालेको अभियान सकारात्मक रहेकोले यसले व्यवसायीलाई आचारसंहिता भित्र सहयोग पुर््याउने बताउनु भयो ।
समितिका सभापति अब्दुल सलामतले समितिले प्रकाशित गरेको स्टिकर बुटवलका प्रत्येक पसलमा राख्ने जानकारी दिनुभयो ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, समितिका उपसभापति अलिमद्धिन मिया लगायतले बोल्नु भएको थियो ।
यसैबिच गुल्मीमा गएको पहिरो पीडितहरुलाई समितिले खाद्य सामाग्री सहयोग गरेको छ । समितिले बुटवल उद्योग वाणिज्य संघ मार्फत बाढी पीडितलाई सहयोग गरेको हो ।
समितिका सभापति सलामतले संघका अध्यक्ष हमाललाई खाद्य सामागी सहयोग गर्नु भएको हो ।
बुटवल उद्योग वाणिज्य संघले गुल्मीका बाढी पिडितलाई राहत उपलब्ध गराउन संघ अन्तर्गतका बस्तुगत समिति मार्फत राहत संकलन गरेको छ । संकलित राहत संघले गुल्मी लगेर पहिरो पिडितलाई बितरण गर्ने छ ।

≪ Previous Post

साझा सूचिका अधिकारमा देखिएका दोहोरोपना हटाउनु पर्छ : सभामुख घर्ती

Next Post ≫

रोटरी क्लवको वैठकमा सदस्य परिचालन गर्न सुझाव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क