Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नाट्टा पर्यटन पत्रकारिता पुरस्कारबाट पत्रकार ढुँगाना सम्मानित
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नाट्टा पर्यटन पत्रकारिता पुरस्कारबाट पत्रकार ढुँगाना सम्मानित

संसारपोस्ट संवाददाता · १८ श्रावण २०७६ · 0
नाट्टा पर्यटन पत्रकारिता पुरस्कारबाट पत्रकार ढुँगाना सम्मानित
70
SHARES
ShareTweet


संसार पोष्ट
भैरहवा, १८ साउन । पत्रकार माधब ढुँगाना नाट्टा पर्यटन पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानित हुनुभएको छ । पत्रकार माधब ढुंगानालाई प्रदान गरिएकोछ नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स प्रदेश ५ को नवनिर्वाचित पदाधिकारिको पदस्थापना कार्यक्रमको अवसरमा कान्तिपुर दैनिकका उपसम्पादक ढुंगानालाई नगद सहित प्रदेश ५ का पर्यटन मन्त्री लिला गिरिले सम्मान गर्नुभएको हो ।
सो अवसरमा नाट्टा प्रदेश–५ का नवनिर्वाचित अध्यक्ष कृण्णप्रसाद अधिकारी (सागर)को टिमलाई निवर्तमान अध्यक्ष बिष्णु शर्माले पदस्थापन गराउनुभएको थियो । नाट्टा पर्यटन पत्राकारिता पुरस्कारबाट यस अघि पत्रकार रेखा भुसाल, मनोरन्जन शर्मा र अरुण ज्ञवाली पुरस्कृत भइसक्नुभएको छ । प्रदेश नम्वर ५ लाई कार्यक्षेत्र बनाएर पर्यटन क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकाररुमध्येबाट हरेक वर्ष नाट्टाले एकजना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

≪ Previous Post

प्रधानमन्त्री ओली उपचारकालागि आज सिंगापुर जाँदै

Next Post ≫

छोरा र श्रीमान्लाई स्वदेशमा नै काम गरौ भनि उत्प्रेरित गर्न जरुरी ः गर्भनर नेपाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क