Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 500)

प्रदेश

कर्मचारीको तलव बढ्यो, कसको तलब कति ?

कर्मचारीको तलव बढ्यो, कसको तलब कति ?

संसारपोस्ट संवाददाता · २० श्रावण २०७६ · 0

संसार पोष्ट काठामाडौ, २० साउन । सरकारले कर्मचारीहरुको तलव बढाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीहरुको तलबमान स्वीकृत गरेको हो । आईतबार कर्मचारीहरुको तलव मान सार्वजनिक भएको छ । बढेको तलव अनुसार मुख्य सचिवको कूल तलब ६९ हजार ४८२ रुपैयाँ पुगेको छ । आइजीको तलब ६४ हजार ७२६ हुनेछ भने मावि शिक्षकले अब कूल […]

आज नाग पञ्चमी : घरका मूलढोकामा नागको तस्बीर टासिदै

आज नाग पञ्चमी : घरका मूलढोकामा नागको तस्बीर टासिदै

संसारपोस्ट संवाददाता · २० श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २० साउन । हिन्दू धर्म र संस्कारमा विभिन्न जीवजन्तु र वनस्पतिलाई पनि देवताको रुपमा पूजा गर्ने परम्परा अनुसार आज नागपञ्चमीका दिन नागपूजा गरिदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइन्छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको […]

११ बर्षीया बालिकालाई बलात्कार गरी फरार ब्यक्ति पक्राउ

११ बर्षीया बालिकालाई बलात्कार गरी फरार ब्यक्ति पक्राउ

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७६ · 0

११ बर्षीया बालिकालाई बलात्कार गरी फरार ब्यक्ति पक्राउ संसार पोष्ट नवलपरासी, १९ साउन । पश्चिम नवलपरासीमा ११ बर्षीया बालिकालाई पटक पटक सामुहिक बलात्कार गरी फरार रहेका मध्ये थप एक जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका साविक जुहाङ्ग गाविस ६ तल्लो हटिया घर भई हाल सुनवल नगरपालिका ४ बस्दै आएका ५५ […]

बुटवल पाखापानीमा बासुकी नागको मन्दिर स्थापना

बुटवल पाखापानीमा बासुकी नागको मन्दिर स्थापना

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७६ · 0

हरिश ढकाल बुटवल, १९ साउन । बुटवल उपमहानगरपालिका २ स्थित पाखापानीमा बासुकी नाग देवताको मन्दिर स्थापना गरिएको छ । पाखापानीमा केही महिना अघि नाग देवता प्रकट भएको र मन्दिर निर्माण गर्न आदेश भएकोले मन्दिर निर्माण गरिएको हो । गत माघ २० गते माघे औंसीका दिन प्रकट भएका नाग देवताले आफ्नो स्थान उचित संरक्षण नभएकाले यत्रतत्र […]

छात्र—छात्रा फूटवल प्रतियोगिताको उपाधि स्कलर्स होम र स्मृतिलाई

छात्र—छात्रा फूटवल प्रतियोगिताको उपाधि स्कलर्स होम र स्मृतिलाई

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, १९ साउन । रुपन्देहीमा सम्पन्न क्विक्स कप अन्तर विद्यालय छात्र तथा छात्रा नकआउट फुटवल प्रतियोगिता–२०७६ को उपाधि स्कलर्स होम र स्मृति बोर्डिङ्ग स्कूललेृ हात पारेका छन् । जिल्लास्तरीय छनौट प्रतियोगिता अन्तर्गत आईतबार उपाधिका लागि भएको फाइनल खेलमा स्मृतिलाई ट्राईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै स्कलर्स होमले उपाधि हात पारेको हो । निक्कै […]

कक्षा १२ को पूरक परीक्षाको मिति निर्धारण

कक्षा १२ को पूरक परीक्षाको मिति निर्धारण

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७६ · 0

भदौ २२ र २३ गते परीक्षा, ५ भित्र फाराम बुझाउनु पर्ने संसार पोष्ट संसार पोष्ट काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको मिति आगामी भदौ २२ र २३ गतेलाई निर्धारण गरेको छ । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने परीक्षा बोर्डले जनाएको छ । ग्रेड वृद्धिका लागि […]

मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी

मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७६ · 0

काठमाडौँ, १९ साउन । मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो । आव २०७४÷७५ मा मानव बेचविखन तथा ओसारपसारमा ३०८ मुद्दा दर्ता भए पनि २०७५÷७६ मा भने २२८ मुद्दा दर्ता भएका छन् […]

नवलपरासीमा लागुऔषध सहित ३ जना पक्राउ

नवलपरासीमा लागुऔषध सहित ३ जना पक्राउ

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७६ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, १९ साउन । नवलपुर प्रहरीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । नवलपुरको देवचुली नगरपालिका १६ फारमबाट २ जना र कावासोती १६ तिनघरे चोकबाट १ जना गरी ३ जनालाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली १६ फारम चोकमा सवारी साधन चेकजाँच गर्ने क्रममा […]

खानेपानीमा विद्युतको डिमान्ड चार्ज हटाउन माग

खानेपानीमा विद्युतको डिमान्ड चार्ज हटाउन माग

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, १९ साउन । बुटवलमा आईतबार भएको पालिकास्तरिय सरसफाइ तथा खानेपानी उपभोक्ता संस्थाहरुको भेलाले खानेपानीमा बिद्युत प्राधिकरणले लिदै आएको डिमाण्ड चार्ज हटाउन माग गरेको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष धुुर्बकुमार धितालको अध्यक्षतामा भएको भेलामा खानेपानी उपभोक्ता संस्थाका प्रतिनिधिहरुले विद्युत प्रयोग गरी खानेपानीमा तान्दा बिद्युत प्राधिकरणले लिने डिमान्ड चार्ज हटाउन […]

गुल्मी पहिरो प्रभावितका लागि सहयोग संकलन अभियान जारी

गुल्मी पहिरो प्रभावितका लागि सहयोग संकलन अभियान जारी

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७६ · 0

लिम्घा रुपन्देही समाज र गुल्मी जिल्ला समाज यू के सहयोग संकलन गर्दै संसार पोष्ट बुटवल, १९ साउन । गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्वर ४ लिम्घा र वडा नम्वर ३ ठूलोलुम्पेकमा गएको पहिरोबाट प्रभाबितलाइ राहत तथा पुर्नस्थापनाका लागि बिभिन्न संघ संस्थाले अभियान संचालन गरेका छन् । देश विदेशमा रहेका विभिन्न ब्यक्ति तथा संघ संस्थाले ब्यक्तिगत र […]

Posts pagination

Previous 1 … 499 500 501 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क