लिम्घा रुपन्देही समाज र गुल्मी जिल्ला समाज यू के सहयोग संकलन गर्दै
संसार पोष्ट
बुटवल, १९ साउन । गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्वर ४ लिम्घा र वडा नम्वर ३ ठूलोलुम्पेकमा गएको पहिरोबाट प्रभाबितलाइ राहत तथा पुर्नस्थापनाका लागि बिभिन्न संघ संस्थाले अभियान संचालन गरेका छन् ।
देश विदेशमा रहेका विभिन्न ब्यक्ति तथा संघ संस्थाले ब्यक्तिगत र अन्य संघ संस्थाको सहकार्यमा पहिरो प्रभावितलाइ राहत तथा पुर्नस्थापनाका लागि कोष संचालनमा ल्याएका छन् भने कतिपयले प्रभावित क्षेत्रमा पुगेर राहत सामाग्री वितरण गरिरहेका छन् ।
पहिरोबाट प्रभावित भएकाहरुलाई कतिपय संघसंस्थाले राहत स्वरुप खाद्यान्न सामाग्री प्रदान गरेका छन् कतिपयले उनीहरुको पुनस्र्थापनाका लागि आर्थिक सहयोग गरेका छन् । कतिपयले राहत संकलन अभियानलाई जारी राखेका छन् भने मानवीय सेवाका लागि सबै एकजुट भएर लागेको अवस्था छ ।
यस्तै लिम्घा रुपन्देही सम्पर्क समाज, रुपन्देही बुटवलले पनि पहिरो प्रभावितहरुको राहतका लागि राहत संकलन गरेको छ । यसरी संकलन गरिएको राहत रकम पहिरो प्रभावित सत्यवती गाउँपालिका पुगेर प्रभावित ब्यक्तिहरुलाई हस्तान्तरण गरिने समाजका अध्यक्ष परमानन्द भट्टराईले जानकारी दिनुभयो । उहांका अनुसार अहिलेसम्म विभिन्न ब्यक्ति तथा संघसंस्थासंग समन्वय गरेर दुईलाख बढि नगद संकलन गरिएको छ ।
यस्तै कतिपय संघसंस्थाले पहिरो प्रभावित गुल्मीको सत्यवती गांउपालिकामा बिशेषज्ञ डाक्टर सहितको टोली लगेर पहिरो प्रभावित जनताको स्वास्थ्य परिक्षण गराएका छन् ।
पहिरो प्रभावितहरुलाइ राखिएका १६ वटा अस्थायी बासस्थानमा पुगेर साउन १५ र १६ गते सत्यवती गाउँपालिका वडा न ३ का फरकफरक ५ वटा स्थानमा रहेका ८ सय ५० जनाको निशुल्क स्वास्थ्य परिक्षण गरि औषधि समेत बितरण गरिएको छ ।
बुद्ध सामुदायिक टेलिभिजन,नागरिक आवाज डटकम र रेडियो जागरणको संयुक्त आयोजनामा स्वास्थ्य शिशिर संचालन गरिएको हो । शिबिरमा युनिर्भसल मेडिकल कजेज भैरहवाका डाक्टरहरु मनिष कुमार ठाकुर, निशान्त श्रेष्ठ, आयाम गौतम तथा केमिकल एण्ड मेडिकल सप्लायर्सं अफ नेपाल लुम्बिनी शाखाका अध्यक्ष बिष्णु भण्डारी, महासचिब बिजय आचार्य, महिला उद्योगी शान्ता शर्मा, नागरिक आवाज डटकमका कपिल ज्ञवाली, स्वास्थ्य कर्मीहरु महेश पन्थी,अराजिब गौतम लगायतको प्राबिधिक टोलीले स्थानीयको चेकजांच र औषधि बितरण गरेको हो ।
सो क्षेत्रमा पहिरोपछि हुनसक्ने रोगको महामारीलाइ रोक्न र स्थानीयको मनोवल बढाउन स्वास्थ्यकर्मीको टोली लगेर पहिरो प्रभाबित क्षेत्रमा पुगेको राहत संकलन तथा पुर्नस्थापना कोषका संयोजक तथा बुद्ध टेलिभिजनका अध्यक्ष पृथ बहादुर फौदार पृथ्वीले बताउनु भयो ।
साउन ६ गतेबाट शुरु भएको अविरल बर्षा सहितको पहिरोले साउन ७ गते बिहान वडा न ३ ठूलोलुम्पेकमा ५ जना र वडा न ४ लिम्घामा ८ जना गरी १३ जनाको ज्यान गएको थियो ।
पहिरोमा परी डेढ वर्षीय बालक सञ्जु बिक सहित स्थानीय तारा बिक, माया बिक, बबी बिक, निर्मला बिक, पम्फा बिक, अञ्जली बिक, हिमान्सु बिक, छली बिक, सिवानी बिक, तिलकुमारी तरामु, दर्शन तरामु र दुर्गाबहादुर सिंजालीको मृत्यु भएको थियो ।
पहिरोले ठूलो लुम्पेक र लिम्घामा क्षती पुर्याउँदा १२ सय ६० जना मानिस प्रभावित भएका छन् भने पहिरोमा परि ३ सय ७ घर प्रभावित भएका छन् ।
स्वदेशमा मात्र नभएर विदेशमा रहेका नेपालीहरु मानविय सेवामा समर्पित भएर लागेका छन् ।
गुल्मी जिल्ला समाज यू केले यही साउन ६ गते गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको लिम्घा र ठुलोलुम्पेकमा पहिरोको कारण विस्थापित भएकाहरुको पुनस्र्थापनाका लागि आर्थिक सहयोग संकलन गरेको छ । गुल्मीबाट राजेगारीका लागि यू के गएका तथा अन्य नेपाली दाजुभाई हरुलाई गुल्मी जिल्ला समाज यू केले सहयोगका लागि अनुरोध गरेको छ ।
अहिलेसम्म करिव एकसय पचास जना जतिले पहिरो प्रभावितहरुको राहत र पुनस्र्थापनका लागि आफु सक्दो आर्थिक सहयोग गरेका समाजका कोषाध्यक्ष बरुण भण्डारीले जानकारी दिनुभयो ।
कोषाध्यक्ष भण्डारीका अनुसार यसरी संकलित भएको रकम सत्यवती गाउँपालिकाको समन्वयमा राहत तथा पुनर्निर्माण र एकिकृत बस्ती निर्माणमा खर्च गरिने छ ।
“यो बिपतमा सहयोग गर्नु हाम्रो कर्तब्य हो, हामी सबै मिलेर गर्ने सहयोग गर्छौं” भन्ने उद्देश्यले गुल्मी जिल्ला समाज यूकेले यूकेमा बस्ने सबैसंग आर्थिक सहयोगको लागि अनुरोध गरेको भण्डारीले बताउनु भयो । समाजले यसअघि पनि गुल्मीका विभिन्न ठाउंमा एम्बुलेन्स तथा आर्थिक सहयोग लगायतका सहयोग गर्दै आईरहेको छ ।
यस दुःखको घडीमा गुल्मी जिल्ला समाज यूकेले संचालन गरेको आर्थिक सहयोग अभियानमा अहिलेसम्म सहयोग गर्ने मनकारीहरु निम्न अनुसार हुनुहुन्छ ।
1) Kamal Bhandari £151✅
2) Kashiram Bhandari £151✅
3) Purna Balal Thapa £101✅
4) Top Palli £101✅
5) Om Thapa £51 ✅
6) Barun Bhandari £101✅
7) krishna Dhakal £51
8) Prem Gaha Magar £100
9) Bir Balal £51
10) Toljit Raskoti Magar £51✅
11) Chitra Gurung £101✅
12) Phadindra Bhattarai £51✅
13) Yam Rana £305
14) Krishna Kharel (Nottingham) £51✅
15) YagyaMurti Dhakal (Scotland) £51
16) Moti Bhandari £55✅
17) Mahalal Ghimire £50
18) Tara Bhattarai £50✅
19) Chakra Rana £100.
20) Romnath Pandey £51 21)maha sharma kharal West Bromwich Birmingham. £25✅
22) Dayanidhi Sapkota Leicester £51
23) Man Gurung £51✅
24) Shambhu Aryal Nottingham £51✅
25) Rudra Thapa £51
26) Ram Galami £50 ✅
27) Durga Burathoki £50.✅
28) Tam Dhega (Rtd Capt}.£115 ✅
29) Tej Ranamagar £51✅
30) Indra Saru Thapa £51✅
31) Dipak Sapkota £101
32) Ganesh Sapkota Nottingham £31✅
33) Hari Bhattarai Derby £51✅
34) Motiram Thapa £51✅
35) Tika Thapa £50✅
36) Om Burathoki £101✅
37) Gobinda Kharel Nottingham £51
38) Giri Bhandari £51✅
39) Ashok Thapa £51
40)yagya kharel – £31✅
41) Sob Regami £50✅
42) Chhabilal Regami Thapa NRS 1,00,000 (1 Lakh)
43) Youbaraj Kharal Nottingham £55✅
44) Gokul Kharel £25✅
45) Lal Chhetri Derby £31
46) Ram Gurung £30✅
47) Shankar Bhandari Birmingham £31✅
48) Laxman Bhandari Nottingham £31✅
49) Ram Sapkota Reading £51✅
50) Bhim Khanal Peterborough £51✅
51) Khadka Resmi £55
52) Sanu Thapa £31✅
53) Kumar Rana Farnborough £30✅
54) Durga Singh Kauchha £120
55) Min Darlami £101✅
56) Prem Gurung £51✅
57) Bishnu Gyawali £51✅
58) Bhakta Balal £100✅
59) Rabi Thapa £55✅
60) Narayan Dhakal Scotland £25✅
61) Shree & Devi Budhathoki £ 60✅
62) Ram P Neupane Birmingham £51✅
63) Mati Pun £50 ✅
64) Yam Thapa Reading £30✅
65) Dhan Burathoki £50✅
66) Prem Prasad Gaire £105✅
67) Dambar Bahadur Regami NRS 50,000
68) Bal Thapa £30
69) Pharsuram Bhandari Glasgow £41
70) Tika Darlami £51✅
71) Rim Galami £50
72) Ambar Balal £30✅
73) Lok Rajali £50✅
74) Gun Bahadur Thapa £39✅
75) Dev Rana £31✅
76) Hom Bahadur Kunwar £51
77) Sher Balal £50✅
78) Prem Budhathoki £50✅
79) Kisan Pun £31✅
80) Padam Lal Bhujel £50✅
81) Hemanta Kumar Thapa £30✅
82) Megh Bdr Thapa £50✅
83) Bhek Bdr Chhantyal £51✅
84) Bom Bahadur Somre £51✅
85) Dinesh/Keshu Kharel £51
86) Phatta Gurung Chitwan £12✅
87) Arjun Gautam £55✅
88) Mr & Mrs Tek Thapa £70✅
89) Ratna Kauchha £40✅
90) Bom Pun Reading £30✅
91) Than Rana £51✅
92) Chhabi Thapa £51✅
93) Giri Raj Sharma £21
94) Moti Siris £50 ✅
95) Yam Thapa £51✅
96) Oljit Thapa Reading £50✅
97) Dilaram Gurung £33✅
98) Narain Sing Thapa Tonbridge £50✅
99) Upendra Sapkota £25✅
100) Narayan Phuyal Leicester £25✅
101) Keshav Bhandari £25
102) Gopal Aryal £51✅
103) Dol Rana £41✅
104) Hari Panta £51✅
105) Bhojraj Bhandari £21
106) Sita Paudel Ghimire £51
107) Ram Rana £51
108) Om Gurung £50
109) Nar Bahadur Thapa £31✅
110) Nabin Sartungi Dover £30✅
111 Karna B Rana £20✅
112 Sobit Gurung £10✅
113 Dam B Pun £10✅
114 Cham B Pun £5✅
115 Chhona Gurung £5✅
116 Radha Gurung £5✅
117 Tilak Thapa £10✅
118 Mankumari Gurung £5✅
119 Ratna Kumari Pun £5✅
120 Dhan B Thapa £15✅
121 Gyana Thapa £5✅
122) Chinta Kharel £21✅
123) Indra Sing £30✅
124) Om Rana Magar £50✅
125) Bishnu Pun £31✅
126) Durga Thapa Nottingham £31✅
127) Ganga Rana London £50✅
128) Nar Pun Reading £60
129) Shoba Pun £25✅
130) Suresh Gautam £25✅
131) Chet Regami Reading £50✅
132) Ram Darlami £30✅
133) MB Thapa oxford £15✅
134) Bishnu Bhandari (Dhruba) Nottingham £21✅
135) Mani Bhandari £30✅
136) Chura Thapa £11✅
137) Prakash Burathoki £50✅
138) Shiblal Dhakal Scotland £21✅
139) Chandra Rahadi Oxford £155✅
140) Bharseli Samaj Aama Samuha £100
141) Dob Galami £31✅
142) Baljung Aryal £50✅
143) Giri Pun £50✅
144) Pashupati Bhandari £51