Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ खानेपानीमा विद्युतको डिमान्ड चार्ज हटाउन माग
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

खानेपानीमा विद्युतको डिमान्ड चार्ज हटाउन माग

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७६ · 0
खानेपानीमा विद्युतको डिमान्ड चार्ज हटाउन माग
60
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, १९ साउन । बुटवलमा आईतबार भएको पालिकास्तरिय सरसफाइ तथा खानेपानी उपभोक्ता संस्थाहरुको भेलाले खानेपानीमा बिद्युत प्राधिकरणले लिदै आएको डिमाण्ड चार्ज हटाउन माग गरेको छ ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष धुुर्बकुमार धितालको अध्यक्षतामा भएको भेलामा खानेपानी उपभोक्ता संस्थाका प्रतिनिधिहरुले विद्युत प्रयोग गरी खानेपानीमा तान्दा बिद्युत प्राधिकरणले लिने डिमान्ड चार्ज हटाउन माग गरेका हुन् ।
मानव तथा प्राणीका लागि अत्यावश्यक खानेपानी जमिनमुनीबाट बिद्युत प्रयोग गरी ताने बापत डिमान्ड चार्ज लिनु उपयुक्त नभएको भन्दै विद्युत प्राधिकरणले लिदै आएको डिमान्ड चार्ज शुल्क हटाउनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीले बढ्दो जनसंख्या बृद्धिसंगै खानेपानीको समस्या विकराल बन्दै गएको भन्दै यसको समाधानका लागि दीर्घकालिन योजना बनाएर नगरपालिका अगाडी बढ्ने बताउनु भयो । प्रमुख सुबेदीले खानेपानी संस्थान बुटवलले आफ्नो दायित्व निर्बाह गर्न नसकेका कारण खानेपानीको समस्या उत्पन्न भएको आरोप लगाउनु भयो ।
भेलामा खानेपानी उपभोक्ता संस्था शँकरनगर ड्राईभरटोलका अध्यक्ष केशवराज न्यौपानेले बुटवलमा खानेपानीको ल्याब स्थापना गर्न माग गर्नुभयो । कार्यक्रममा यमबहादुर पछाइ, साबित्रा रेग्मी, हितमान पुन लगायतले आआफ्ना भनाई राख्नुभएको थियो ।

≪ Previous Post

गुल्मी पहिरो प्रभावितका लागि सहयोग संकलन अभियान जारी

Next Post ≫

नवलपरासीमा लागुऔषध सहित ३ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क