संसार पोष्ट
काठामाडौ, २० साउन । सरकारले कर्मचारीहरुको तलव बढाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीहरुको तलबमान स्वीकृत गरेको हो । आईतबार कर्मचारीहरुको तलव मान सार्वजनिक भएको छ । बढेको तलव अनुसार मुख्य सचिवको कूल तलब ६९ हजार ४८२ रुपैयाँ पुगेको छ । आइजीको तलब ६४ हजार ७२६ हुनेछ भने मावि शिक्षकले अब कूल ५६ हजार ८५४ रुपैयाँ पाउने छन् ।
कसको तलब कति हेर्नुस् सूची ।



