Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 499)

प्रदेश

कालिका क्याम्पसले २० करोड लागतमा निर्माण गर्ने भवनको शिलन्यास

कालिका क्याम्पसले २० करोड लागतमा निर्माण गर्ने भवनको शिलन्यास

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७६ · 0

योजना र बजेट कार्यान्वयनका लागि नगारिकको निगरानी आवश्यक : नेता पौडेल संसार पोष्ट बुटवल, २१ साउन । बुटवल उपमहानगरपालिका वडा नम्वर १० मा अवस्थित कालिका क्याम्पसले निर्माण गर्न लागेको नयाँ भवनको मंगलबार शिलन्यास भएको छ । करिब २० करोडको लागतमा निर्माण गरिने क्याम्पस भवनको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले शिलन्यास गर्नुभयो । […]

चेतना थापाको नयाँ तीज गीत ‘सिम सिमे पानीमा’ सार्वजनिक

चेतना थापाको नयाँ तीज गीत ‘सिम सिमे पानीमा’ सार्वजनिक

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७६ · 0

गीतले आम दर्शक र धेरै श्रोताको मन जित्ने अपेक्षा संसार पोष्ट बुटवल, २१ साउन । नारीहरूको महान पर्व हरितालिका अर्थात् तीज नजिकिंदै छ । माइतीमा जाने, राम्रो लगाउने, मीठो मसिनो खाने र माईतीमा भेट भएका साथि संगतिसंग मिलेर रमाईलो गर्दै गीतसंगीतमा रमेर दुःख बिर्सने तीजको मौलिक परम्परा हो । यद्यपि पछिल्लो समय तीजको मौलिकता हराउँदै […]

पत्रकार पुडासैनी होटलमा मृत भेटिए

पत्रकार पुडासैनी होटलमा मृत भेटिए

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७६ · 0

संसार पोष्ट चितवन, २१ साउन । पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा मृत भेटिएका छ्न् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका […]

फेवा सहकारी संस्थामा रक्तदान

फेवा सहकारी संस्थामा रक्तदान

संसारपोस्ट संवाददाता · २० श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २० साउन । फेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बुटवल स्थित रक्तसञ्चार केन्द्रमा सोमबार भएको कार्यक्रममा ४० युनिट रगत संकलन गरिएको फेवा साकोसका शिक्षा समितिका संयोजक नुमकला राहदीले जानकारी दिनुभयो । सो अवसरमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ यम बहादुर […]

दीपमा प्राथमिक उपचार तालिम

दीपमा प्राथमिक उपचार तालिम

संसारपोस्ट संवाददाता · २० श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २० साउन । युवा रेडक्रस सर्कल दीप बोर्डिङ हाई स्कूलले दुई दिने प्राथमिक उपचार तालिम सम्पन्न गरेको छ । आकस्मिक रूपमा आइपर्ने दुर्घटनामा क्षति न्यूनीकरण गर्न तत्काल दिन सकिने प्राथमिक उपचार सम्बन्धी तालिम दिनका लागि कार्यक्रम आयोजना गरिएको कुरा सह शिक्षक नायक पुरुषोत्तम पाण्डेयले बताउनुभयो । आइतबार र सोमबार सञ्चालित तालिममा जुनियर […]

महिला कर्मचारीद्वारा सञ्चालित नमुना ग्रामीण विकास लघुवित्त कार्यालय

महिला कर्मचारीद्वारा सञ्चालित नमुना ग्रामीण विकास लघुवित्त कार्यालय

संसारपोस्ट संवाददाता · २० श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २० साउन । राष्ट्रिय स्तरमा लघुवित्त कार्यक्रम सञ्चालन रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को क्षेत्रीय कार्यालय नेपालगंज अन्तर्गत सञ्चालित इलाका कार्यालय नेपालगंज, बा“के लघुवित्त सेवा सञ्चालनमा उदाहरणीय पहिचान बनाउन सफल भएको छ । विपन्न वर्गका महिला सदस्यहरूलाई विगत २२ वर्ष देखि निरन्तर लघुवित्त सेवा सञ्चालन गरिरहेको यस कार्यालयमा हाल इलाका प्रबन्धक […]

भ्रष्टाचारविरुद्ध हाफ म्याराथन दौड

भ्रष्टाचारविरुद्ध हाफ म्याराथन दौड

संसारपोस्ट संवाददाता · २० श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २० साउन । भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने उद्देश्यले बुटवलमा खुल्ला हाफ म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको छ । २५ औं विश्व आदिवासी जनजाति दिवसका अवसरमा आदिवासी जनजाति महासंघ रुपन्देहीले आयोजना गरेको प्रतियोगितामा एक सय ४५ जनाले सहभागिता जनाएका थिए । तिलोत्तमाको ड्राइभरटोलदेखि आदर्शनगरसम्म भएको दौडमा गोर्खा एकेडेमीका प्रशिक्षार्थी आदर्श परियारले २९ मिनेट ३० […]

नवलपरासीमा विप्लवका जिल्ला सदस्य पक्राउ

नवलपरासीमा विप्लवका जिल्ला सदस्य पक्राउ

संसारपोस्ट संवाददाता · २० श्रावण २०७६ · 0

कावासोती, २० साउन । पूर्वी नवलपरासीमा प्रहरीले विप्लवका एक जना जिल्ला सदस्यलाई पक्राउ गरेको छ । नवलपरासीको गैडाकोट नगरपालिका १४ बस्ने विप्लव नेकपाका जिल्ला सदस्य ६८ बर्षीय काशीराम कंडेललाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कंडेललाई जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वमा राखी आवश्यक अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रदेश पदक सम्बन्धी विधेयकमाथिको छलफल लम्बियो

प्रदेश पदक सम्बन्धी विधेयकमाथिको छलफल लम्बियो

संसारपोस्ट संवाददाता · २० श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २० साउन । प्रदेशसभाको प्रदेश मामिला तथा कानून समितिको बैठकमा प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल लम्बिएको छ । प्रदेश प्रमुखको नाममा रहने प्रदेश प्रमुख जनसेवा पदक र मुख्यमन्त्रीको नाममा रहने मुख्यमन्त्री प्रज्वलदीप पदक राख्न आवस्यक छ कि छैन भन्ने विषयमा थप छलफल गर्नुपर्ने भन्दै बैठक लम्बिएको हो । […]

बागलुङ बडीगाडको कृत्रिम ताल फुट्यो

बागलुङ बडीगाडको कृत्रिम ताल फुट्यो

संसारपोस्ट संवाददाता · २० श्रावण २०७६ · 0

बागलुङ, २० साउन । अविरल वर्षासँगै आएको बाढीले जिल्लाको पश्चिममा बनेको कृत्रिम ताल फुटेको छ । बडीगाड खोलामा पानीको सतह बढेपछि बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा गत वर्ष बनेको तुरतुरे ताल सोमबार बिहान चार बजे फुटेको हो । ताल फुट्ने सम्भावना बढेर खोलामा पानीको बहाव तीब्र रुपमा बढेपछि रातिदेखि नै प्रहरीले बागलुङ र गुल्मीको […]

Posts pagination

Previous 1 … 498 499 500 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क