Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बसको छतमा गुल्मी चन्द्रकोटका थापाको शव
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बसको छतमा गुल्मी चन्द्रकोटका थापाको शव

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७६ · 0
बसको छतमा गुल्मी चन्द्रकोटका थापाको शव
60
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, १७ असार । बुटवलको नयाँबसपार्कमा पार्किङ गरिरहेको बसको छतमा एक पुरुषको शव फेला परेको छ । यही साउन २ गतेदेखि पार्किङ गरिराखेको लु १ ख ६१३७ नम्बरको बसको छतमा गुल्मी चन्द्रकोटका अन्दाजी ३५ वर्षीय दिपक थापाको शव फेला परेको प्रहरीले जनाएको छ ।
शव सडेको हुनाले धेरै दिन भएको हुन सक्ने अनुमान गरिएको छ । मृतक थापा नयाँ बसपार्कमा बसलाई यात्रु खोजिदिने र बसवालासंग पैसा मागेर आफ्नो गुजारा चलाउदै आएका थिए । घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराइले जानकारी दिनुभयो ।

≪ Previous Post

देवदहका बलु हत्यामा संलग्न चौधरी पक्राउ

Next Post ≫

सन्जीवनी कलेजका बिद्यार्थीलाई समसामयिक बिषयमा तालिम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क