Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सन्जीवनी कलेजका बिद्यार्थीलाई समसामयिक बिषयमा तालिम
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सन्जीवनी कलेजका बिद्यार्थीलाई समसामयिक बिषयमा तालिम

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७६ · 0
सन्जीवनी कलेजका बिद्यार्थीलाई समसामयिक बिषयमा तालिम
60
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, १७ साउन । सन्जीवनी कलेज अफ मेडिकल साइन्सेज बुटवलमा व्याचलर अफ पब्लिक हेल्थ छैटौं सेमेष्टरमा अध्ययनरत तथा अन्य माध्यमिक बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई तालिम प्रदान गरिएको छ । दुई दिने तालिममा उनीहरुलाई महिनावारी सरसफाई व्यवस्थापन र इन्टरनेट लत र त्यसले स्वास्थ्य र शिक्षामा पार्ने प्रभावका विषयमा तालिम प्रदान गरिएको हो ।
तालिममा कलेजका दोश्रो सेमेष्टरका विद्यार्थी र रुपन्देही जिल्लाका दश वटा माध्यमिक बिद्यालयमा बिज्ञान बिषयका बिद्यार्थी गरि ४० जना सहभागि थिए ।
तालिमको समापन कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका उपनिर्देशक महेश बरालले सहभागिलाई प्रमाणपत्र बितरण गर्दै तालिम लिने भन्दा पनि तालिममा सिकेका कुरा व्यबहारमा उतार्न आग्रह गर्नुभयो ।
कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत दिपक रोका, प्रिन्सिपल सुमित्रा कोइराला, तालिम संयोजक मदन पन्थी, प्रशासकीय अधिकृत राजु अर्याल, आश्रीत श्रेष्ठ, शारदा शर्मा, प्रकाश पौडेल, समिक्षा अर्याल लगायतले आआफ्ना धारणा राख्नुभएको थियो । तालिमको सहजीकरण छैठौं सेमेष्टरका बिद्यार्थीले गरेका थिए ।

≪ Previous Post

बसको छतमा गुल्मी चन्द्रकोटका थापाको शव

Next Post ≫

भालुको छाला, पित्त र दाँत सहित ३ जना सालझण्डीमा पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क