Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ देवदहका बलु हत्यामा संलग्न चौधरी पक्राउ
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

देवदहका बलु हत्यामा संलग्न चौधरी पक्राउ

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७६ · 0
देवदहका बलु हत्यामा संलग्न चौधरी पक्राउ
60
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, १७ साउन । रुपन्देहीको देवदह नगरपालिका वडा नं. ४ भवानीपुरका बसन्त पौडेल (बलु) हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ओमप्रकाश चौधरी भन्ने चौधरी डगोरिया थारुलाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. १७ मनहरापुरका ५१ वर्षीय डगोरियालाई बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।
डगोरिया गुण्डा नाईके मनोज पुनको साथी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डगोरिया विरुद्ध व्यक्तिहरुलाई लुटपाट गर्ने तथा व्यक्तिलाई बन्धक बनाई रकम असुली गर्ने गरेको जाहेरी समेत प्रहरीमा परेको प्रहरीले जनाएको छ । डगोरियालाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ बाट पक्राउ गरिएको र डाँका मुद्दामा मुद्दा दर्ता गरि अदालतबाट म्याद थप लिई आवश्यक अनुसन्धानको काम अंगाडी बढाईएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

चार बर्षपछि लुम्बिनी अस्पतालमा सरकारको निर्णय कार्यान्वयन

Next Post ≫

बसको छतमा गुल्मी चन्द्रकोटका थापाको शव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क