Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कपिलवस्तुमा समाजबादी पार्टीका नेता यादवमाथि गोली प्रहार
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलवस्तुमा समाजबादी पार्टीका नेता यादवमाथि गोली प्रहार

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0
कपिलवस्तुमा समाजबादी पार्टीका नेता यादवमाथि गोली प्रहार
70
SHARES
ShareTweet


संसार पोष्ट
कपिलवस्तु, १६ साउन । कपिलवस्तुमा समाजबादी पार्टीका एक नेता माथि गोली प्रहार भको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने शुद्धोधन गाउँपालिका वडा नं ३ बिहिबार दिउसो २ बजेको समयमा स्थानीय समाजबादी पार्टीका नेता रामनयन यादव माथि गोली प्रहार भएको बताइएको छ ।
यादव पूर्व नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उम्मेद्बार समेत बन्नुभएको थियो । हाल उहां समाजबादी पार्टीमा हुनुहुन्छ । गाउँपालिकाको वडा नं. ५ देवपुरका स्थायी बासिन्दा यादव जिल्ला सदरमुकाम तौलिहवा जादै गरेको अवस्थामा मोटरसाइकलमा सवार नचिनेका दुई जनाको समूहले गोली प्रहार गरेको थियो । गोली लागेर यादव घाइते हुनुभएको छ । उहांको तौलिहवा अस्पतालमा उपचार भैरहेको बताइएको छ ।


स्थानीयका अनुसार उहांलाई देब्रे हातको कुममा गोली लागेको छ । प्रहरीका अनुसार घटनाको थप विवरण आउन बाँकी छ ।

≪ Previous Post

मन्चद्धारा सत्यवतीका पहिरो प्रभावितलाई राहत वितरण

Next Post ≫

काँग्रेस संसदिय दलले पहिरो पीडितलाई एक लाख सहयोग गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क