Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ नेकपाका थारुको स्मृतिमा शोकसभा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेकपाका थारुको स्मृतिमा शोकसभा

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0
नेकपाका थारुको स्मृतिमा शोकसभा
40
SHARES
ShareTweet


संसार पोष्ट
तिलोत्तमा, १६ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका पुराना कार्यकर्ता स्वर्गीय जंगबहादुर थारुको स्मृतिमा बिहीबार शोकसभा गरिएको छ । नेकपा तिलोत्तमा–१६ बिहुली गाउँकमिटीको आयोजनामा शोकसभा गरिएको हो । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद दधिराम न्यौपानेले पार्टीलाई यो अवस्थासम्म ल्याइपु¥याउन स्वर्गीय थारुको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
नेकपा बिहुली गाउँकमिटीका अध्यक्ष भीमलाल बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य गोपाल भट्टराई, तिलोत्तमा नगर अध्यक्ष एवं जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईं, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरी, पार्टी नेताहरु कृष्ण नेपाल, लेखनाथ पाण्डे, बिन्दु प्रसाद चौधरी, केशव चौधरीलगायतले स्वर्गीय थारुले पार्टी काममा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । पुर्वमन्त्री मोदनाथ प्रश्रितलगायतका नेताहरु जेल ब्रेक गर्दा थारुको घरमा बस्नुभएको थियो ।

≪ Previous Post

काँग्रेस संसदिय दलले पहिरो पीडितलाई एक लाख सहयोग गर्ने

Next Post ≫

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि महासंघ आन्दोलनमा जाने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क