Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 468)

प्रदेश

बिशेष छुट सहित बुटवलमा  दशै सस्तो बजार

बिशेष छुट सहित बुटवलमा दशै सस्तो बजार

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७६ · 0

बुटवल, ११ असोज । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा आज आईतबारदेखि बुटवलमा दशैं सस्तो बजार सञ्चालन हुँदैछ । हिन्दुहरुको महान पर्व बडा दशैं, दीपावली, छठ लगायतका पर्वहरुलाई लक्षित गरि संघले दशैं बजार गर्न लागेको हो । घटस्थापनादेखि यहि असोजको १७ गतेसम्म सञ्चालन गरिने दशैं सस्तो बजारमा दैनिक उपभोग्य सामानहरु खाध्यान्न, चिनी, नुन, तेल, दाल […]

सहकारीले रोजगारी श्रृजना गर्नुपर्छ: रायमाझी

सहकारीले रोजगारी श्रृजना गर्नुपर्छ: रायमाझी

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७६ · 0

बुटवल ११ असोज पुर्व उपप्रधान मन्त्रि एवं प्रतिनिधि सभा सदस्य टोप बहादुर रायमाझीले सहकारीहरुले रोजगारी श्रृजना गर्नु पर्ने बताउनु भएको छ । नेता रायमाझीले सहकारीहरु पछिल्लो समयमा बचत तथा ऋणको मात्रै काम गर्ने गरेको भन्दै अव बचत तथा ऋण संगै उत्पादशिल क्षेत्रमा लगानी गर्नुको विकल्प नभएको बताउनु भयो । शनिवार बुटवलमा आयोजित आबाज बचत तथा […]

कौटिल्य  सहकारीद्धारा अर्गानिक कृषि पसल शुरु

कौटिल्य सहकारीद्धारा अर्गानिक कृषि पसल शुरु

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७६ · 0

बुटवल, ११ असोज कौटिल्य कृषि सहकारी संस्था बुटवलले ‘कौटिल्य अर्गानिक कृषि पसल’ शुरु गरेको छ । सहकारीको शनिबार सम्पन्न चौथो वार्षिक साधारण सभाको अवसरमा उक्त पसल शुभारम्भ गरिएको हो । तराईदेखि जुम्लासम्मका अर्गानिक तथा शुद्ध कृषिजन्य उत्पादनहरु सुलभ मुल्यमा बिक्रि वितरण गर्नेगरी पसल उद्घाटन गरिएको सहकारीका अध्यक्ष सुरेन्द्रराज ज्ञवालीले जानकारी गराउनु भयो । उक्त पसलको […]

पब्लिक स्पिकर २०१९ को उपाधी सुभासको पोल्टामा

पब्लिक स्पिकर २०१९ को उपाधी सुभासको पोल्टामा

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७६ · 0

बुटवल, ११ असोज । बुटवल जेसीजको ‘बुटवल एकेडेमी’ अन्तरगत सञ्चालित ‘पब्लिक स्पिकर बुटवल २०१९’को उपाधि सिद्धार्थ इन्टरनेशनल कलेका सुभास भट्टराईले प्राप्त गरेका छन् । ‘पब्लिक स्पिकर बुटवल २०१९’को फाइनल प्रतिस्पर्धामा ५ जनालाई पछाडी पार्दै उनले उपाधी हात पारेका हुन् । उपाधिसंगै उनले मेडल र ट्रफि प्राप्त गरेका छन् । उपाधि विजेता सुभासलाई नेपाल जेसीजको निवर्तमान […]

सदुपयोग सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा

सदुपयोग सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७६ · 1

बुटवल, ११ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगर स्थित सदुपयोग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभामा बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष कर्णबहादुर टण्डनले सदस्यता बृद्धिलाई प्राथमिक्तामा राख्दै एक जना सदस्यले एक जना सदस्य थप गर्न ‘म संग मेरो साथी अभियान संचालन गरिने बताउनु […]

श्री बहुउद्देश्यीय सहकारीको ३१ औं साधारण सभा

श्री बहुउद्देश्यीय सहकारीको ३१ औं साधारण सभा

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७६ · 0

सहकारीका सदस्यहरुलाई सहकारीको भावना र मर्म बुझाउन आवश्यक बुटवल, ११ असोज । श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तिलोत्तमा– ५ मणिग्राम, रुपन्देहीको ३१ औं साधारण सभामा बोल्ने वक्ताहरुले सहकारीका सदस्यहरुमा सहकारी मेरो भरोसाको केन्द्र हो भन्ने भावनाको विकास गराउन सकेमा मात्र सहकारी संस्थाहरुले आफ्नो लक्ष र उद्देश्य पुरागर्न सक्ने वताएका छन् । धेरै जसो सहकारीका सदस्यहरुमा […]

सात हजार घुससहित सशस्त्र प्रहरीका घुमुवा  पक्राउ

सात हजार घुससहित सशस्त्र प्रहरीका घुमुवा पक्राउ

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७६ · 0

बुटवल ११ असोज नवलपरासीबाट सात हजार रूपैयाँ घुस रकमसहित सशस्त्र प्रहरीका एक हवल्दार पक्राउ परेका छन् । फक्राउ पर्नेमा हवल्दार ज्ञानेन्द्र मौर्या रहेको प्रहरीले जनाएको छ । मौर्य सशस्त्र प्रहरी बेस क्याम्प सेमरीमा घुमुवाको रूपमा काम गर्दै आएका थिए । अख्तियार दुरूप्योग अनुसन्धान आयोग कार्यालय बुटवलले ७ हजार रूपैयाँ घुस रकमसहित मौयैलाई पक्राउ गरेको हो […]

दुई तिहाईको सरकारले पनि केही गर्न सकेनः मुख्य मन्त्री राउत

दुई तिहाईको सरकारले पनि केही गर्न सकेनः मुख्य मन्त्री राउत

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७६ · 0

नवलपरासी ११ असोज । प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले मुलुकमा दुई तिहाईको सरकार रहे पनि सकारले उपलब्धी मुलक काम केही गर्न नसकेको टिप्पणी गर्नुभएको छ । शुक्रबार समाजवादी पार्टी नवलपुरको आयोजनामा नवलपरासीको कावासोतीमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले यस्तो टिप्पणी गर्नुभएको हो । उहांले सरकारको नेतृत्वमा रहेकासँग दुई तिहाईको दम्भ रहेको […]

धर्मको नाममा गणतन्त्रमाथि हमला : पौडेल

धर्मको नाममा गणतन्त्रमाथि हमला : पौडेल

संसारपोस्ट संवाददाता · १० आश्विन २०७६ · 0

बुटवल, १० असोज राष्ट्रिय जनमोर्चाले शुक्रबार बुटवलमा सभाको आयोजना गरेको छ । शुरुदेखि संघीयताको विपक्षमा उभिएको राष्ट्रिय जनमोर्चाले सातवटै प्रदेशका राजधानीमा प्रदेशस्तरीय बिरोध सभाको आयोजना गरेको हो । राष्ट्रियता गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयताको खारेज गरौं भन्ने मूल नाराका साथ सभाको आयोजना गरिएको हो । सभामा बोल्दै राष्ट्रिय जनामोर्चाका उपाध्यक्ष तथा सांसद दुर्गा […]

विश्व मुटु दिवसको अवसरमा गौतमबुद्ध मुटु अस्पतालमा १रुपैयामा ईसिजी र सुगरपरिक्षण

विश्व मुटु दिवसको अवसरमा गौतमबुद्ध मुटु अस्पतालमा १रुपैयामा ईसिजी र सुगरपरिक्षण

संसारपोस्ट संवाददाता · १० आश्विन २०७६ · 0

बुटवल १० असोज विश्व मुटु दिवसको अवसरमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले असोज ११,१२ र १३ गते तिनदिन सम्म रु १ मा ओ.पि.डी. टिकट, ईसिजी र सुगर परिक्षण गर्ने भएको छ । यहि असोज १२ गते विश्व मुटु दिवस मनाईदै छ । अस्पतालका अध्यक्ष एजाज आलमले दिवसको अवसरमा जनमानसमा स्वास्थ्य परिक्षण गर्ने क्रम बढ्ने बताउनु भयो […]

Posts pagination

Previous 1 … 467 468 469 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क