बुटवल १३ असोज । बिपि विचार राष्ट्रिय समाज रुपन्देहीले क्षेत्रिय र नगर समिति गठनलाई तिब्रता दिएको छ । सोहि नीति अनुशार आईतबार विवि विचार समाज क्षेत्रिय समिति क्षेत्र न ५ को कार्य समिति विस्तार गरेको छ । साथै सैनामैना नगर समितिले पनि पुर्णता पाएको छ । समाजका जिल्ला अध्यक्ष शरद भट्टराई सहितको जिल्ला नेतृत्वले क्षत्रिय […]