बुटवल १४ असोज नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले सभामुख कृष्णबहादुर महरालाइ पद छाड्न सुझाव दिनु भएको छ् । एक महिलाले जर्बजस्ती करणी गरेको भन्ने आरोप बाहिर आएपछि अनुसन्धानका लागि पनि महराले सभामुख पदबाट अलग रही घटनाको छानबिनमा सघाउनुपर्ने उहाँको बथन छ । थापाले सभामुखमाथि लागेको बलत्कारको आरोपमाथि निष्पक्ष छानबिन गर्न माग समेत गर्नु भयो […]