Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 465)

प्रदेश

प्रदेश पाँचको मन्त्रालयद्धारा आकस्मिक अनुगमन

प्रदेश पाँचको मन्त्रालयद्धारा आकस्मिक अनुगमन

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७६ · 0

बुटवल, १६ असोज प्रदेश पाँचको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्वमा बिहिबार बुटवलका बिभिन्न स्थानमा यातायात सेवामा अनुगमन गरिएको छ । यातायात सेवामा चाडपर्वको समयमा देखिने नियम बिपरितका कामलाई रोक्नकालागि आकस्मिक अनुगमन गरिएको मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले बताउनु भयो । आन्तरिक मामिला तथा काुनन मन्त्रालयका सचिव खरेलको नेतृतवमा प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी […]

सात प्रदेशका मुख्य शहरमा फोरजी सेवा विस्तार

सात प्रदेशका मुख्य शहरमा फोरजी सेवा विस्तार

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७६ · 0

बुटवल, १६ असोज । नेपाल टेलिकमले देशका सातवटै प्रदेशका मुख्य शहरमा चौथो पुस्ताको (फोरजी) मोबाइल सेवा सुरु गरेको छ । सात प्रदेशका ३२ जिल्लामा रहेका ५० बढी शहरमा फोरजी विस्तार भएको छ । टेलिकमले यसअघि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो । फोरजी सेवाको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच […]

दशैं सस्तो बजारमा सामान किन्ने र नयाँ नोट साट्नेको भिड

दशैं सस्तो बजारमा सामान किन्ने र नयाँ नोट साट्नेको भिड

संसारपोस्ट संवाददाता · १५ आश्विन २०७६ · 0

एकैदिन १५ लाखको कारोवार, सबै स्टलमा सरदर ५० हजारको विक्री बुटवल, १५ असोज । बुटवल उद्योग बाणिज्य संघले संघ परिसर बुटवल बालमन्दिरमा सञ्चालन गरेको दशैं सस्तो बजारमा बुधबार १५ लाखको कारोवार भएको छ । दशैं सस्तो बजारमा ३० वटा स्टल रहेको र ती स्टलमा सरदर ५० हजार रुपैंयाँका दरले सामान खरिद बिक्री भईरहेको दशैं सस्तो […]

काउन रुपन्देहीमा शुभकामना आदान प्रदान

काउन रुपन्देहीमा शुभकामना आदान प्रदान

संसारपोस्ट संवाददाता · १५ आश्विन २०७६ · 0

बुटवल, १५ असोज । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) रुपन्देहीले आज (बुधबार) विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । संघको कार्यालय बुटवल कालिकानगरमा भएको शुभकामना आदान प्रदान कार्यकममा बोल्ने वक्ताहरुले दशैं, तिहार र छठ जस्ता पर्वलाइ भड्किलो नबनाई समाजमा आपसी सदभाव तथा भाइचाराको सम्बन्ध स्थापित गर्ने पर्वको रुपमा मनाउनु पर्नेमा […]

चाडपर्वलाई सामाजिक सद्भाव दरिलो बनाउने अवसरका रुपमा लिनु पर्छ

चाडपर्वलाई सामाजिक सद्भाव दरिलो बनाउने अवसरका रुपमा लिनु पर्छ

संसारपोस्ट संवाददाता · १५ आश्विन २०७६ · 0

बुटवल, १५ असोज होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुधवार एक कार्यक्रमको आयोजना गरि विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान सम्पन्न गरेको छ । कार्यक्रममा वोल्ने वक्ताहरुले चाडपर्वलाई सामाजिक सद्भावलाई दरिलो बनाउने अवसरका रुपमा लिदै सबै धर्म र जातजातीको साझा पर्वका रुपमा मनाउन सकिने गरि मनाउनु पर्नेमा जोड दिएका छन । कार्यक्रममा होटल व्यवसायी […]

नयागाउँ खानेपानीको बिशेष साधारणसभा सम्पन्न,सभाहलको उद्घाटन

नयागाउँ खानेपानीको बिशेष साधारणसभा सम्पन्न,सभाहलको उद्घाटन

संसारपोस्ट संवाददाता · १५ आश्विन २०७६ · 0

बुटवल १५असोज नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवल १२ मा नवनिर्मित सभाहलको उद्घाटन गरिएको छ । कुल ७८ लाख ७८ हजार लगानीमा सो हल निर्माण गरिएको हो । हलको बुटवल १२ का वडाअध्यक्ष दुर्गा सुबेदी र १३ का वडाध्यक्ष नारायणप्रसाद पुनले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । उक्र कार्यक्रमसंगै संस्थाको बिशेष साधारणसभा समेत […]

आज अन्तर्राष्ट्रिय अहिंसा दिवस

आज अन्तर्राष्ट्रिय अहिंसा दिवस

संसारपोस्ट संवाददाता · १५ आश्विन २०७६ · 0

बुटवल, १५ असोज । आज अन्तर्राष्ट्रिय अहिंसा दिवस । अन्तर्राष्ट्रिय अहिंसा दिवस विभिन्न कार्यक्रम गरि विश्वभर मनाईदैछ । विश्वभर अशान्ति, आतङ्कवाद र हिंसा बढ्दै गएको सन्दर्भमा सन् २००७ को संयुक्त राष्ट्रसंघको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्म जयन्तीको अवसर पारेर प्रत्येक बर्षको अब्टोबर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । सन २००८ […]

जवरजस्ती करणी गर्ने र गुण्डागर्दी गर्ने ९  जना पक्राउ

जवरजस्ती करणी गर्ने र गुण्डागर्दी गर्ने ९ जना पक्राउ

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७६ · 0

ईटहरी, १४ असोज । ईलाका प्रहरी कार्यालय ईटहरी, सुनसरीले सार्वजनिक वसमा एक युवतीलाई सामुहिक जवर्जस्ती करणी गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । सोमवार सांझ ६ बजेको समयमा धरानबाट बिराटनगरका लागि छुटेको खाम्दाके यातायातको को १ ख ४६२७ नम्वरको बसमा धरानको तिनककुनेबाट बेलाबारी जान ईटहरी चोक आएकी सवार महिला परिवर्तित नाम एल मायालाई जावर्जस्ती […]

मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण

मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७६ · 0

बुटवल, १४ असोज । चेतना अभियान नेपालद्वारा आयोजित मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण तथा परीक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । शिविरमा डा. वर्षा थापा, डा. सीमा घर्ती मगर र अमृत भुसालले प्रशिक्षण प्रदान गर्नुका साथै सहभागीहरुको दन्त परीक्षण गरेका थिए । कार्यक्रममा बोल्दै प्रदेशसभाका सदस्य भोजप्रसाद श्रेष्ठले अहिले धेरै मानिसहरु दाँत तथा मुख सम्बन्धी समस्याबाट […]

भारतीय  मालवहाक गाडीलाई नेपाल भित्र संचालनमा निरुत्साहित गर्न दवाव मुलक अभियान चलाईने

भारतीय मालवहाक गाडीलाई नेपाल भित्र संचालनमा निरुत्साहित गर्न दवाव मुलक अभियान चलाईने

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७६ · 0

बुटवल १४ असोज नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पाँचले भारतीय मालवहाक गाडीलाई नेपालमा संचालनका लागि निरुत्साहित गर्ने गरि दवाव मुलक अभियान संचालन गर्ने निर्णय गरेको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पाँचको मंगलवार बुटवलमा वसेको सातौ वैठक तथा विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रमले दुर्घटना न्यूनिकरण, सरकारले तय गरेको ढुवानी भाडालाई व्यवहारमा […]

Posts pagination

Previous 1 … 464 465 466 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क