Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७६ · 0
मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण
40
SHARES
ShareTweet


बुटवल, १४ असोज । चेतना अभियान नेपालद्वारा आयोजित मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण तथा परीक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । शिविरमा डा. वर्षा थापा, डा. सीमा घर्ती मगर र अमृत भुसालले प्रशिक्षण प्रदान गर्नुका साथै सहभागीहरुको दन्त परीक्षण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेशसभाका सदस्य भोजप्रसाद श्रेष्ठले अहिले धेरै मानिसहरु दाँत तथा मुख सम्बन्धी समस्याबाट प्रभावित रहेको र सोको रोकथाम जरुरी भइसकेको भन्दै यसखालका कार्यक्रमले जनचेतना जागृत हुने बताउनुभयो ।
सर्वसाधारणमा मुख स्वास्थ्य सम्बन्धी चेतना फैलाउने, सकारात्मक परिवर्तन ल्याउने र स्वस्थ मुखको साथमा गुणस्तरीय जीवनयापन गर्ने कुरामा अभिप्रेरित गर्नुपर्नेमा उहांले जोड दिनुभयो ।
संविधानसभा सदस्य नेत्र पन्थीले गुणस्तरीय मुख स्वास्थ्य सेवा सम्पूर्ण नागरिकको सुलभ र सहज पहुँचबाट धेरै टाढा रहेको र यस्ता कारणले गर्दा मुख स्वास्थ्य समस्याबाट अधिकांश नेपाली ग्रसित रहेको भन्दै यसप्रति सरोकारवाला निकाय चनाखो बन्नुपर्ने बताउनुभयो ।
त्यस अवसरमा संस्थाका अध्यक्ष टिकाराम भट्टराई, महिला अधिकारकर्मी सावित्रा अर्याल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा समाज डेण्टल केयर बुटवलले प्राविधिक सहयोग गरेको थियो ।

≪ Previous Post

भारतीय मालवहाक गाडीलाई नेपाल भित्र संचालनमा निरुत्साहित गर्न दवाव मुलक अभियान चलाईने

Next Post ≫

जवरजस्ती करणी गर्ने र गुण्डागर्दी गर्ने ९ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क