Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ काउन रुपन्देहीमा शुभकामना आदान प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काउन रुपन्देहीमा शुभकामना आदान प्रदान

संसारपोस्ट संवाददाता · १५ आश्विन २०७६ · 0
काउन रुपन्देहीमा शुभकामना आदान प्रदान
50
SHARES
ShareTweet


बुटवल, १५ असोज । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) रुपन्देहीले आज (बुधबार) विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
संघको कार्यालय बुटवल कालिकानगरमा भएको शुभकामना आदान प्रदान कार्यकममा बोल्ने वक्ताहरुले दशैं, तिहार र छठ जस्ता पर्वलाइ भड्किलो नबनाई समाजमा आपसी सदभाव तथा भाइचाराको सम्बन्ध स्थापित गर्ने पर्वको रुपमा मनाउनु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै काउनका केन्द्रिय अध्यक्ष जेवि गुरुङले पछिल्लो समय चाडपर्वहरु भड्किलो बन्दैजाँदा त्यसले श्रमिक तथा मजदुर बर्गलाइ समस्यामा पारेको बताउनुभयो ।
स्वस्थ र सभ्य तरिकाले चार्डपर्वहरु मनाउनु पर्नेमा जोड दिदै अध्यक्ष गुरुङले श्रमिक बर्गको उत्थान र हक अधिकारका पक्षमा काउनले सदैब आवाज उठाउने बताउनुभयो ।
कार्यक्रममा काउनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ओमप्रकाश चौधरी, ट्रेड युनियन काँग्रेस प्रदेश ५ का बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद बेलबासे, काउनका जिल्ला अध्यक्ष बिर बहादुर लामा, ट्रेड युनियनका जिल्ला कोषाध्यक्ष तथा काउन बुटवलका अध्यक्ष सूर्यदेव दास, प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसाल, काउन जिल्ला सचिव हिरा थापा, सहसचिव नरसिंह राव, भागमनी चौधरी, देवबहादुर थापा, लगायतले बोल्दै दशैं, तिहार र छठ जस्ता पर्वको साँस्कृति महत्वलाइ जोगाउंदै पर्वहरुलाइ सभ्य रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो ।

≪ Previous Post

चाडपर्वलाई सामाजिक सद्भाव दरिलो बनाउने अवसरका रुपमा लिनु पर्छ

Next Post ≫

दशैं सस्तो बजारमा सामान किन्ने र नयाँ नोट साट्नेको भिड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क