Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ चाडपर्वलाई सामाजिक सद्भाव दरिलो बनाउने अवसरका रुपमा लिनु पर्छ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चाडपर्वलाई सामाजिक सद्भाव दरिलो बनाउने अवसरका रुपमा लिनु पर्छ

संसारपोस्ट संवाददाता · १५ आश्विन २०७६ · 0
चाडपर्वलाई सामाजिक सद्भाव दरिलो बनाउने अवसरका रुपमा लिनु पर्छ
90
SHARES
ShareTweet

बुटवल, १५ असोज
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुधवार एक कार्यक्रमको आयोजना गरि विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।
कार्यक्रममा वोल्ने वक्ताहरुले चाडपर्वलाई सामाजिक सद्भावलाई दरिलो बनाउने अवसरका रुपमा लिदै सबै धर्म र जातजातीको साझा पर्वका रुपमा मनाउन सकिने गरि मनाउनु पर्नेमा जोड दिएका छन ।

कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका सस्थापक अध्यक्ष माधव प्रसाद नेपालले चाडपर्व परम्परा र संस्कृतिको जगे्रना गर्ने गरि र सवैको पहुचको रुपमा मनाउन सकिनु पर्ने धारणा राख्नु भयो ।
होटल व्यवसायी महासंघ प्रदेश पाँचका उपाध्यक्ष महेन्द्र श्रेष्ठले गरिवीको नाममा धर्म परिवर्तन गर्ने होडवाजीलाई नियन्त्रण गर्नु पर्ने बताउदै संस्कृतिको संरक्षणमा सवै लाग्नु पर्नेमा जोड दिनु भयो ।
संघका वरिष्ठ उपाध्यक्ष जीवन प्रसाद श्रेष्ठको अध्यक्षतामा तथा महासचिव माधव कुमार खनालको संचालनमा भएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष वाबुराम गौतम द्धितीय उपाध्यक्ष रोमकान्त पाण्डे ,सचिव मोहन पाण्डे, संघका प्रेस सल्लाहकार यमलाल भुसाल , कार्यसमिति सदस्य अर्जुन थापा कार्यालय सचिव टिका ज्ञवाली लगाएतले नेपालीहरुको महान पर्व बिजया दशमी ,शुभ दिपावली, नेपाल संवत र छड पर्वको शुभकामना व्यक्त गर्दै चाडपर्वले सबैमा नया सोच र काम गर्ने जागर प्राप्त हुन सकोस भन्दै संस्कृतिको संरक्षणमा एक जुट हुनु पर्ने धारणा राखनु भएको थियो ।

≪ Previous Post

नयागाउँ खानेपानीको बिशेष साधारणसभा सम्पन्न,सभाहलको उद्घाटन

Next Post ≫

काउन रुपन्देहीमा शुभकामना आदान प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क