Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नयागाउँ खानेपानीको बिशेष साधारणसभा सम्पन्न,सभाहलको उद्घाटन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नयागाउँ खानेपानीको बिशेष साधारणसभा सम्पन्न,सभाहलको उद्घाटन

संसारपोस्ट संवाददाता · १५ आश्विन २०७६ · 0
नयागाउँ खानेपानीको बिशेष साधारणसभा सम्पन्न,सभाहलको उद्घाटन
60
SHARES
ShareTweet


बुटवल १५असोज
नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवल १२ मा नवनिर्मित सभाहलको उद्घाटन गरिएको छ । कुल ७८ लाख ७८ हजार लगानीमा सो हल निर्माण गरिएको हो । हलको बुटवल १२ का वडाअध्यक्ष दुर्गा सुबेदी र १३ का वडाध्यक्ष नारायणप्रसाद पुनले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
उक्र कार्यक्रमसंगै संस्थाको बिशेष साधारणसभा समेत सम्पन्न भएको छ । खानेपानीका अध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल १२ का वडाअध्यक्ष दुर्गा सुबेदी , १३ का वडाध्यक्ष नारायणप्रसाद पुन, खानेपानीका पूर्व अध्यक्ष साबित्रा रेग्मी, सल्लाहकार तथा नेपाली कांग्रेस बुटवल १३ सभापति पुरुषोतम बस्याल, यज्ञमूर्ति भण्डारी, तामनगर राजपुर खानेपानीका अध्यक्ष जितबहादुर राहदी, खानेपानीका उपाध्यक्ष तथा सभाकक्ष निर्माण समिति अध्यक्ष रमा केसी, सचिब ओमप्रसाद भट्टराई, कोषाध्यक्ष कृष्णराज गैरे लगायतले बोल्नु भएको थियो ।

बन्द सत्रमा बिधान संसोधन पास गरिएको अध्यक्ष शर्माले बताउनु भयो । खानेपानीमा ६ लाख २५ हजार लिटर क्षमताका २ ट्यांकी बनाइएको छ । २० करोडको सहलगानी योजना सम्पन्न भएको घोषणा पनि गरिएको थियो ।

≪ Previous Post

आज अन्तर्राष्ट्रिय अहिंसा दिवस

Next Post ≫

चाडपर्वलाई सामाजिक सद्भाव दरिलो बनाउने अवसरका रुपमा लिनु पर्छ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क