Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 464)

प्रदेश

अर्घाखाँचीको नरपानीमा जीप दुर्घटना तीन जनाको मृत्यु

अर्घाखाँचीको नरपानीमा जीप दुर्घटना तीन जनाको मृत्यु

संसारपोस्ट संवाददाता · २० आश्विन २०७६ · 0

अर्घाखाँची, २० असोज । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी रातामाटामा सोमबार जीप दुर्घटना हुंदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक सहित अन्य ५ जना घाईते छन् । घाईतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिखर्क तर्फ जादै गरेको लु १ ज ४३२९ नम्बरको जिप दुर्घटना हुदा तीन जनाको […]

आज महानवमी पर्व, दुर्गा भवानीको पूजाआरधना गरी मनाइँदै

आज महानवमी पर्व, दुर्गा भवानीको पूजाआरधना गरी मनाइँदै

संसारपोस्ट संवाददाता · २० आश्विन २०७६ · 0

बुटवल, २० असोज । बडादशैँको आज नवौँ दिन अर्थात् महानवमी पर्व । आज देशभर शक्तिस्वरुपा दुर्गा भवानीको पूजाआरधना गरी महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइने चलन चलिआएको छ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिन आ–आफ्नो घरको […]

नेपाल अपाङ्ग आश्रममा अक्षयकोष स्थापना

नेपाल अपाङ्ग आश्रममा अक्षयकोष स्थापना

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७६ · 0

बुटवल, १९ असोज । बुटवल ११ देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा अक्षयकोष स्थापना गरिनुका साथै भोजन कार्यक्रम गरिएको छ । आश्रममा आश्रित ३२ जना अपाङ्ग बालबालिका तथा वृद्धवृद्धालाई लक्षित गरेर सो कार्यक्रम गरिएको हो । दशैँको अष्टमीको दिन पारेर बुटवल १५ सेमलारमा रहेको श्री दुर्गा भवानी आमा समूहको आयोजना, स्थानीय क्लब तथा समाजसेवीको सहयोगमा सो […]

यौन दुब्र्यबहार आरोपमा महरा पक्राउ, बयान दशै पछि

यौन दुब्र्यबहार आरोपमा महरा पक्राउ, बयान दशै पछि

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७६ · 0

काठमाडौं, १९ असोज । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुब्र्यबहार गरेको आरोप लागेका कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वगृहमन्त्री समेत रहनुभएका महरालाई प्रहरीले आइतबार साँझ सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको हो । सभामुख रहेकै बेला महिला कर्मचारीलाई यौन दुब्र्यबहार गरेको आरोप लागेका महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति पाएसँगै प्रहरीले […]

आज महाअष्टमी, दुर्गा भवानीको पूजाआराधना गरिँदै

आज महाअष्टमी, दुर्गा भवानीको पूजाआराधना गरिँदै

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७६ · 0

बुटवल, १६ असोज । हिन्दू नेपालीहरको महान चाड बडादसैंको आठौं दिन आज मुलुकभर दुर्गा भवानीको पूजाआराधना गरी महाअष्टमी पर्व मनाइँदैछ । आजका दिन दसैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । आज दसैंघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रुपमा चामल, द्रव्य, जनै, सुपारी, […]

आज फुलपाती, घरघर र शक्तिपीठमा फूलपाती भित्र्याईदै

आज फुलपाती, घरघर र शक्तिपीठमा फूलपाती भित्र्याईदै

संसारपोस्ट संवाददाता · १८ आश्विन २०७६ · 0

बुटवल, १८ असोज । आज फुलपाती । हिन्दु नेपालीहरुको महान् चाड बडा दशैंको परम्परा अनुसार आज देशभर नेपालीहरुका घरघर, शक्तिपीठ र दशैं घरहरुमा धुमधामका साथ फूलपाती भित्र्याइँदैछ । आज शक्तिस्वरुपा देवी कालरात्री भगवतीको पूजा आराधना गरिन्छ । कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा […]

दशैं संस्तो बजारमा ७५ लाखको कारोवार

दशैं संस्तो बजारमा ७५ लाखको कारोवार

संसारपोस्ट संवाददाता · १७ आश्विन २०७६ · 0

बुटवल, १७ असोज बुटवलमा सञ्चालित दशैं सस्तो बजार शुक्रबार सकिएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा संघको कार्यालय परिषर बालमन्दिरमा यहि असोजको १२ गते घटस्थापनादेखि दशैं सस्तो बजार सञ्चालन गरिएको थियो । ६ दिनसम्म सञ्चालित दशैं संस्तो बजारमा करिव ७५ लाख रुपैंयाको कारोवार भएको १५ हजार उपभोक्ता आएको बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति […]

सरकार असफल भए संवैधानिक संकट आउछ: महासचिव पौडेल

सरकार असफल भए संवैधानिक संकट आउछ: महासचिव पौडेल

संसारपोस्ट संवाददाता · १७ आश्विन २०७६ · 0

बुटवल १७ असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले अहिलेको सरकारलाई असफल हुने छुट नरहेको बताउनु भएको छ् । नेकपा नेतृत्वको सरकार नै असफल भए मुलुकमा संवैधानिक संकट आउने र व्यवस्था नै असफल हुने उहाँले दावी गर्नु भयो । नेकपा तिलोत्तमा नगर कमिटीले विजयादशमी, शुभदीपावली र छठ पर्वको अवसरमा शुक्रबार मणिग्राममा आयोजना गरेको […]

गुल्मेली सम्पर्क समाजमा शुभकामना आदान प्रदान र सम्मान

गुल्मेली सम्पर्क समाजमा शुभकामना आदान प्रदान र सम्मान

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७६ · 0

बुटवल, १६ असोज । गुल्मेली सम्पर्क समाज रुपन्देहीले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा बिहिवार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । समाजले रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित ड्र«ाईभरटोलमा आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य तथा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले समाजमा सामाजिक संघ संस्थाको भूमिका महत्वपुर्ण हुने भन्दै गुल्मेली सम्पर्क समाजले सबैका लागि उदाहरणीय […]

सामाजिक सरह विकासमा सहकार्य जरुरी : महासचिव पौडेल

सामाजिक सरह विकासमा सहकार्य जरुरी : महासचिव पौडेल

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७६ · 0

बुटवल, १६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले विकासको अभियानमा सबै मिलेर अंगाडी बढ्नुपर्ने धारणा राख्नुभएको छ । बुटवल उपमहानगरपालिका–१३ मा निर्मित जितेश्वरी मन्दिर तथा सभाहलको बिहिबार उद्घाटन गर्दै उहाँले सामाजिक कार्यमा जस्तै विकासका काममा समेत सहकार्य गर्न आग्रह गर्नुभयो । स्थानीयको साथ र सहकार्यले विकासलाई अगाडि बढाउन सहयोग मिल्ने धारणा […]

Posts pagination

Previous 1 … 463 464 465 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क