Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ दशैंको अवसरमा दुर्गा पूजा महोत्सव शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दशैंको अवसरमा दुर्गा पूजा महोत्सव शुरु

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७६ · 0
दशैंको अवसरमा दुर्गा पूजा महोत्सव शुरु
60
SHARES
ShareTweet


बुटवल, १२ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ बाह्र नम्बर कालिकापथमा रहेको श्री मां कालिकादेवी मन्दिरमा नव दुर्गाको अवसर पारेर दुर्गा पूजा महोत्सव शुरु गरिएको छ ।
वडा दशैंको पहिलो दिन घटस्थापनाको दिन आइतबारदेखि विशेष धार्मिक विधिपूर्वक दुर्गा पूजा महोत्सव शुरु गरिएको छ ।
हिन्दुहरुको महान पर्व दशैंको अवसरमा हिन्दु धर्मबारे नयाँ पुस्तालाई जानकार गराउने उद्वेश्यले दुर्गा पूजा महोत्सवको आयोजना गरिएको मन्दिरका अध्यक्ष निर्मल श्रेष्ठले जानकारी गराउनुभयो ।
नौ दिनसम्म विशेष रुपमा हुने आजापूजामा भक्तजनको घुइचो लाग्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
संगीतमय देवीभागवत्मा आधारित नवरत्न विशेष कार्यक्रममा आचार्य पण्डित प्रकाश सुवेदीले धार्मिक प्रवचन दिने कार्यक्रम रहेको छ ।
विशेष गरेर हिन्दुहरुको दशैं पर्व के हो भन्नेबारे नयां पुस्तालाई जानकार गराउने र हिन्दु परम्परालाई कायम गर्ने उद्वेश्यले पूजा महोत्सवको आयोजना गरिएको हो । दुर्गा पूजा महोत्सवमा संकलन भएको आर्थिक मन्दिर निर्माणमा खर्च गरिने र सम्भव भएमा अक्षयकोषका लागि समेत रकम संकलन गरिने आयोजकहरुले बताएका छन् । २०७० सालमा स्थापना गरेर दशैंको बेला विशेष धार्मिक कार्यक्रम सञ्चालन गरी ३ लाख ७ हजारको अक्षयकोष स्थापना गरिएको मन्दिर समितिले जानकारी गराएको छ ।

≪ Previous Post

जागृति र हाम्रो सगरमाथा सहकारी एकीकरण हुंदै

Next Post ≫

बुटवलमा लुम्बिनी स्कीन एण्ड लेजर सेण्टर स्थापना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क