Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ संविधान संशोधन नभए सडक आन्दोलन : अशोक राई
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संविधान संशोधन नभए सडक आन्दोलन : अशोक राई

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७६ · 0
संविधान संशोधन नभए सडक आन्दोलन : अशोक राई
80
SHARES
ShareTweet


श्यामलाल पोखरेल
बुटवल, १२ असोज । समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट (नेकपा) अध्यक्ष केपी ओली र प्रचण्डसंग भएको लिखित सहमति अनुसार संविधान संशोधन नभएको बताउनुभएको छ ।
पूर्व लिखित सहमति अनुसार संविधान संशोधन नभए आन्दोलनमा जाने उहांले बताउनु भयो ।
रिपोर्टर्स क्लवले आइतबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता राईले संविधान संशोधन गरेर समाजवादी पार्टीले उठाएका माग पुरा नभए सरकारलाई दिएको समर्थन फिर्ता हुने चेतावनी दिनुभयो । शर्तसहित सरकारलाई समर्थन गरिएको बताउंदै नेता राईले शर्त पुरा नभए सडकबाट आन्दोलन गरिने बताउनुभयोे ।
पूर्व मन्त्रीसमेत रहनुभएका नेता राईले भाषिक, धार्मिक, समानुपातिक, समावेसी, साशकीय स्वरुप र निर्वाचन प्रणालीप्रति संविधानमा त्रुटी भएकाले संविधान संशोधन गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
सरकारका केही मन्त्रीहरुको अपरिपक्वताका कारण सरकार समस्यामा परेको उल्लेख गर्दै नेता राईले सरकारको पक्षबाट भएका अराजकता नरोकिए लोकतन्त्र र गणतन्त्रमाथि संकट आउन सक्ने बताउनुभयो । उहांले ज्ञानेन्द्र शाही माथि भएको आक्रमणप्रति लक्षित गर्दै सरकारले अनेक र हरेक बहानामा एकैलौटी गर्न खाजेको र लोकतन्त्रमा बोल्न पाउने अधिकारलाई कुल्चेर व्यक्ति केन्द्रित भएको भन्दै सरकार आफ्नै कारणले अप्ठ्यारोमा परेको बताउनु भयो । उहांले सत्ताको आडमा कसैलाई निषेध गर्न नहुने बताउंदै विप्लव नेतृत्वको नेकपाले उठाएका मुद्धालाई वार्ताको माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । विप्लव नेतृत्व नेकपालाई हिंसाको बाटो छोड्न पनि उहांले आग्रह गर्नुभयो । क्लवका रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

≪ Previous Post

बुटवलमा लुम्बिनी स्कीन एण्ड लेजर सेण्टर स्थापना

Next Post ≫

बुटवलमा दशैं सस्तो बजार सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क