Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सहकारीले रोजगारी श्रृजना गर्नुपर्छ: रायमाझी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सहकारीले रोजगारी श्रृजना गर्नुपर्छ: रायमाझी

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७६ · 0
सहकारीले रोजगारी श्रृजना गर्नुपर्छ: रायमाझी
50
SHARES
ShareTweet


बुटवल ११ असोज
पुर्व उपप्रधान मन्त्रि एवं प्रतिनिधि सभा सदस्य टोप बहादुर रायमाझीले सहकारीहरुले रोजगारी श्रृजना गर्नु पर्ने बताउनु भएको छ ।
नेता रायमाझीले सहकारीहरु पछिल्लो समयमा बचत तथा ऋणको मात्रै काम गर्ने गरेको भन्दै अव बचत तथा ऋण संगै उत्पादशिल क्षेत्रमा लगानी गर्नुको विकल्प नभएको बताउनु भयो ।
शनिवार बुटवलमा आयोजित आबाज बचत तथा ऋण सहकारी संस्था बुटवलको दशौं बार्षिक साधारण सभामा वोल्दै पुर्व मन्त्री रायमाझीले विकास निर्माण देखि लिएर स्वरोजगार सृजनामा सहकारीहरुको भुमिका महत्वपूर्ण हुनुपर्ने धारणा राख्नु भयो ।
अबउद्यमशिलता विकास गर्नुपर्ने भन्दै पुर्व मन्त्री रायमाझीले लगानीको वातावरण विस्तारै बन्दै गएको भन्दै यसमा नीजि क्षेत्र संगको सहकार्यमा सहकारीहरुले थप उद्यमशिलता विकास गर्नुपर्नेमा जोड दिनु भयो ।
मन्त्री रायमाझीले बढ्दो विदेश पलायन रोक्नुको लागि पनि सरकार, बैंक तथा वित्तीय संस्थाहरुको भूमिका महत्पूर्ण हुने बताउनु भयो ।
कोटईमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेले सहकारीहरुको भविश्यको लागि बचत लाई बढि भन्दा बढि जोड दिनुआवश्यक रहेको बताउनु भयो ।
बचत तथा ऋण सहकारी संघका प्रदेश अध्यक्ष कृष्ण प्रसाद नेपालले छरिएर रहेका पुजीलाई एकिकृत गरी राष्ट्यि अर्थतन्त्रमा टेवा पुराएपनि सरकारले त्यसको सही मुल्याङन गर्न नगरेको बताउनु भयो ।
साधारण सभाले अध्यक्ष वावुराम वन्जाडेको प्रतिवेदन र कोषाध्यक्ष अच्युत पन्तको आर्थिक प्रतिवेदन पारित गरेको छ । वि सं २०६६ भदौमा स्थापना भएको उक्त सहकारीको चुक्ता पुजी २ करोड १० लाख ६९ हजार ५ सय रुपैया रहेको छ ।

≪ Previous Post

कौटिल्य सहकारीद्धारा अर्गानिक कृषि पसल शुरु

Next Post ≫

बिशेष छुट सहित बुटवलमा दशै सस्तो बजार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क