बुटवल १० असोज विपी विचार राष्ट्रिय समाजको बुटवल उपमहानगर समिति विस्तार भएको छ । यस अघि नै चयन हुनु भएका नगर अध्यक्ष नारायण प्रसाद अधिकारीले विधानमा भएको प्रावधान अनुसार नगर समितिलाई पुर्णता दिनु भएको हो । समाजको विस्तारित नगर समितिको उपाध्यक्षमा जाकिर हुसेन, सचिवमा जय प्रकाश भट्टराई,कोषाध्यक्षमा ज्ञान प्रसाद खनाल र सह सचिवमा विष्णु भण्डारी […]