Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ विपी विचारको नगर समिति विस्तार
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विपी विचारको नगर समिति विस्तार

संसारपोस्ट संवाददाता · १० आश्विन २०७६ · 0
विपी विचारको नगर समिति विस्तार
50
SHARES
ShareTweet


बुटवल १० असोज
विपी विचार राष्ट्रिय समाजको बुटवल उपमहानगर समिति विस्तार भएको छ । यस अघि नै चयन हुनु भएका नगर अध्यक्ष नारायण प्रसाद अधिकारीले विधानमा भएको प्रावधान अनुसार नगर समितिलाई पुर्णता दिनु भएको हो । समाजको विस्तारित नगर समितिको उपाध्यक्षमा जाकिर हुसेन, सचिवमा जय प्रकाश भट्टराई,कोषाध्यक्षमा ज्ञान प्रसाद खनाल र सह सचिवमा विष्णु भण्डारी चयन भएका छन् ।
त्यसैगरि समाजका नगर सदस्यहरुमा माधव प्रसाद प्रधान, चखां पुन तिर्थ पंगेनी,माया भण्डारी, पुनम पौडेल, धुव्र भट्टराई, टेक नारायण टण्डन राधा पोखेल रहेका छन् । त्यसैगरि सदस्यहरुमा खिमा खनाल, निर्मल आचार्य, रविन जी.सी., प्रेम बहादुर सुनार, कोपीला आचार्य, सीता कुवर, नारायण तिवारी र समसुद्धिन मियाँ रहेका छन् ।
नगरसमितिको कार्यकालको सफलताका शुभकामना दिदै नेपाली कांग्रेसका जिल्ला सचिव तथा समाजका सल्लाहकार रामकृष्ण खांणले संस्थागत क्रियाशिलता बढाउन आग्रह गर्दै सहयोग र सहकार्यका लागि आफु सधै तयार रहेको बताउनु भयो । सोहि अवसरमा जिल्ला अध्यक्ष शरद भट्टराई, जिल्ला सल्लाहकार हरि न्यौपाने, कृष्ण पोख्रेल, जयप्रकाश भट्टराई लगायतले बोलेका थिए । सो अवसरमा नगर अध्यक्ष अधिकारीले केहि दिनभित्रै विस्तारित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिने बताउनु भयो । यस अघि समाजको तिलोत्तमा नगरसमितिले पुर्णता पाईसकेको छ ।

≪ Previous Post

सिमलीद्वारा अक्ष्यकोष स्थापना र स्वासथ्य शिविर आयोजना

Next Post ≫

विश्व मुटु दिवसको अवसरमा गौतमबुद्ध मुटु अस्पतालमा १रुपैयामा ईसिजी र सुगरपरिक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क