Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ विश्व मुटु दिवसको अवसरमा गौतमबुद्ध मुटु अस्पतालमा १रुपैयामा ईसिजी र सुगरपरिक्षण
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

विश्व मुटु दिवसको अवसरमा गौतमबुद्ध मुटु अस्पतालमा १रुपैयामा ईसिजी र सुगरपरिक्षण

संसारपोस्ट संवाददाता · १० आश्विन २०७६ · 0
विश्व मुटु दिवसको अवसरमा गौतमबुद्ध मुटु अस्पतालमा १रुपैयामा ईसिजी र सुगरपरिक्षण
110
SHARES
ShareTweet


बुटवल १० असोज
विश्व मुटु दिवसको अवसरमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले असोज ११,१२ र १३ गते तिनदिन सम्म रु १ मा ओ.पि.डी. टिकट, ईसिजी र सुगर परिक्षण गर्ने भएको छ ।
यहि असोज १२ गते विश्व मुटु दिवस मनाईदै छ । अस्पतालका अध्यक्ष एजाज आलमले दिवसको अवसरमा जनमानसमा स्वास्थ्य परिक्षण गर्ने क्रम बढ्ने बताउनु भयो । विरामी नपर्दा सम्म स्वास्थ्य परिक्षण गरी आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिने प्रचलन अत्यन्त न्यून रहेकोले यस्ता अभियानले समयमा समयमा स्वास्थ्य परिक्षण गर्ने बानीको विकास हुने बताउनु भयो । त्यस्तै अस्पतालले तिन दिन सम्म फुलबडी चेकअपको शुल्कमा पनि २५ प्रतिशत छुट उपलब्ध गराएको जनाएको छ । दिवसको अवसरमा अस्पतालले हरेक वर्ष स्वास्थ्य परिक्षणमा छुट उपलब्ध गराउंदै आएको छ । यस्तै अस्पतालले आईतवार विहान ८ बजेर ७ मिनेटमा प्रभातफेरी निकाल्ने जनाएको छ । बुटवल रामनगरस्थित अस्पताल परिसरबाट निकालिने प्रभातफेरी ट्राफिकचोक पुगी समापन हुने छ ।

≪ Previous Post

विपी विचारको नगर समिति विस्तार

Next Post ≫

धर्मको नाममा गणतन्त्रमाथि हमला : पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क