Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सिमलीद्वारा अक्ष्यकोष स्थापना र स्वासथ्य शिविर आयोजना
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिमलीद्वारा अक्ष्यकोष स्थापना र स्वासथ्य शिविर आयोजना

संसारपोस्ट संवाददाता · १० आश्विन २०७६ · 0
सिमलीद्वारा अक्ष्यकोष स्थापना र स्वासथ्य शिविर आयोजना
70
SHARES
ShareTweet

बुटवल, १० असोज
बुटवलको नेपालगञ्ज रोडमा सञ्चालित सिमली डेन्टल केयर प्रालिले बुटवलको सरस्वती आधारभूत विद्यालयमा सिमली छात्रवृति अक्ष्यकोष स्थापना गरेको छ । डेन्टलका संचालक महेन्द्र अर्यालका स्व. पिता धनिराम शर्मा अर्यालको १३ औं वार्षिक पूण्य तिथीमा ५५ हजार ५ सय ५५ राशीको अक्ष्यकोष स्थापना गरिएको हो ।

अक्ष्यकोषबाट सरस्वती आधारभूत विद्यालयमा अध्ययन गर्ने गरिव, जेहेन्दार तथा अनाथ विद्यार्थीका लागि प्रत्येक बर्ष ५ जनाका दरले छात्रवृत्ति दिने गरी अक्ष्यकोष स्थापना गरिएको हो । अक्ष्यकोष बढाउने गरी प्रत्येक वर्ष कम्तिमा ५ हजारका दरले थप गर्दै जाने लक्ष्य रहेको कोष संरषण लिला अर्यालले जानकारी गराउनु भयो ।

यसैवीच अक्ष्यकोष संचालनका लागि लिला अर्याल संरक्षक रहेको समिति गठन गरिएको छ । जसको अध्यक्षमा महेन्द्र अर्याल, वडाध्यक्ष महेन्द्र लिगल, बलराम भट्टराई, विष्णु भुसाल र विद्यालयका प्रधानध्यापक तुल्सीराम शर्मा सदस्य सचिव रहेका छन् भने सल्लहाकार संयोजकमा नरेन्द्र बस्नेतलाई चयन गरिएको छ ।

सिमलीले बिहीबार विद्यालय परिषरमा निः शुल्क स्वास्थ्य शिविरसमेत गरेको छ । शिविरमा ३ सय १७ जनाको मुख तथा दातको परिक्षण गरिएको डाक्टर शिशिर अर्यालले जानकारी गराउनु भयो ।

डाक्टर अर्यालका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा करिव १ लाख ५२ हजार बरावरको औषधीसमेत निः शुल्क वितरण गरिएको थियो ।

≪ Previous Post

मारवाडी महिला मन्चद्वारा सहयोग तथा सम्मान

Next Post ≫

विपी विचारको नगर समिति विस्तार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क