Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ तिलोत्तमा लगानी सम्मेलनमा सेनाको सहयोग
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा लगानी सम्मेलनमा सेनाको सहयोग

संसारपोस्ट संवाददाता · ९ आश्विन २०७६ · 0
तिलोत्तमा लगानी सम्मेलनमा सेनाको सहयोग
50
SHARES
ShareTweet


बुटवल ९ असोज
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा नेपाली सेनाको सहयोग प्रसंशा योग्य रहेको छ ।
आयोजना स्थलमा निर्माण गरिएको संरचना मंगलवार रातिको हावा हुरीले पूर्ण रुपमा क्षति पुराउदा कार्यक्रमलाई नै प्रभाव पार्ने स्थिति सृजना भएको अवस्थामा रुपन्देही जिल्लामा तैनाथ श्री गरुडदल गणबाट अधिकृतको कमाण्डमा खट्टिएको ५० जनाको टोलीले बुधवार विहानै देखि रातको ११ बजेसम्म निरन्तर रुपमा कार्यक्रम स्थलमा खट्टिएर स्टेज बनाउने, सजावट लगायतका सम्पुर्ण काम गरेको थियो ।
सेनाले पुराएको सहयोगका कारण उक्त लगानी सम्मेलन सफल भएको छ । कार्यक्रम सञ्चालन गर्न नै कठिन परिस्थित सृजना भएको अवस्थामा नेपाली सेनाले पुराएकोे उक्त कार्यको नगरपालिकाले प्रसंसा गरेको नेपाली सेनाले जनाएको छ ।

≪ Previous Post

तिलोत्तमा लगानी सम्मेलन: झण्झटिला ऐन कानुन सुधार गर्न सरकारलाई सुझाव

Next Post ≫

रुपन्देहीमा हेल्मेट प्रहार गरी दिनदाहाडै ६ लाख लुटियो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क