Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ६५ बर्षीय वृद्धद्वारा १४ बर्षीया बालिका बलात्कृत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

६५ बर्षीय वृद्धद्वारा १४ बर्षीया बालिका बलात्कृत

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७६ · 0
६५ बर्षीय वृद्धद्वारा १४ बर्षीया बालिका बलात्कृत
70
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ



नवलपरासी, ८ असोज । पूर्वी नवलपरासीको कावासोतीमा ६५ बर्षीय जेष्ठ नागरिकले एक बालिकालाई बलात्कार गरेका छन् ।
चितवनको भरतपुर महानगरपालिका १६ घर भई हाल पूर्वी नवलपरासी (नवलपुर)कावासोती १३ गैरीमा बस्दै आएका ६५ बर्षीय टेकबहादुर घलेले १४ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार प्रहरीले उनलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान थालेको छ ।
बालिकाको गर्भमा ७ महिनाको गर्भ रहेको समेत खुल्न आएको छ । कावासोती १३ का वडाअध्यक्ष विनोद रानाले बालिका गर्भवती समेत भएको पाइएको जानकारी दिनुभयो ।
बालिकाको अभिभावकले जिल्ला प्रहरी कार्यालय नवलपुरमा दोषीमाथि कारवाहीको माग गर्दै जाहेरी दिएका छन् ।

≪ Previous Post

बजार अनुगमन प्रभावकारी नहुंदा उपभोक्ता ठगिए

Next Post ≫

२०७६ साल असोज ९ गते बिहिवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क