Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 470)

प्रदेश

नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन : काँग्रेस नेता खाँण

नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन : काँग्रेस नेता खाँण

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७६ · 0

बुटवल, ८ असोज । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल कम्युनिष्ट पार्टी नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन भएको आरोप लगाउनु भएको छ । नेपालको सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनिया कम्युनिष्ट पार्टी बिच मंगलबार मात्रै भएको छ बुँदे सम्झौता प्रति ईगित गर्दै नेता खाँणले यस्तो आरोप लगाउनु भएको हो । नेकपा […]

बन बिज्ञान पोखराका बिद्यार्थीहरुद्धारा रुपन्देहीको रुद्रपुर सामुदायिक वनको अध्ययन

बन बिज्ञान पोखराका बिद्यार्थीहरुद्धारा रुपन्देहीको रुद्रपुर सामुदायिक वनको अध्ययन

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७६ · 0

बुटवल ८ असोज त्रिभुवन बिश्वबिधालय बन बिज्ञान अध्ययन संस्थान पोखरा,पोखरा क्याम्पस, स्नातक तह तेश्रो बर्षका बिद्यार्थीहरुद्धारा बैज्ञानिक बन ब्यबस्थापन सम्बन्धी अध्ययनको प्रारम्भिक प्रतिबेदन एक कार्यक्रम बिच सार्बजनिक गरेका छन । गत भदौ २९ गते देखि रुपन्देही जिल्लाको रुद्रपुर सामुदायिक बन ,कञ्चन—४,गरगरे र लुम्बिनी साझेदारी बन ब्यबस्थापन समूहको करिब ४४५ हेक्टर बन क्षेत्रफलमा बनको भौगोलिक अवस्था,जैबिक […]

बिरोध प्रदर्शन सहित नेपाली काँग्रेसको जागरण अभियान समापन

बिरोध प्रदर्शन सहित नेपाली काँग्रेसको जागरण अभियान समापन

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७६ · 0

कम्युनिष्ट सरकारबाट मुलुकमा बिकास र समृद्धि हुदैन : काँग्रेस नेतृ गुरुङ बुटवल, ८ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले रुपमा संचालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान देशब्यापी रुपमा विरोध प्रदर्शन सहित मंगलवार समापन गरिएको छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर भदौ २४ गतेबाट देशभर एकसाथ शुरु भएको जागरण अभियान […]

तिलोत्तमा लगानी सम्मेलन : पाँचसय बढीलाई रोजगारी दिने परियोजनालाई १५ वर्ष कर छुट

तिलोत्तमा लगानी सम्मेलन : पाँचसय बढीलाई रोजगारी दिने परियोजनालाई १५ वर्ष कर छुट

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७६ · 0

बुटवल ७ असोज पाँच नम्बर प्रदेशको राजधानी रहेको जिल्ला रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विहिवार आयोजना गर्नेे लगानी सम्मेलनवाट लगानी गर्न आउने परियोजना मध्ये पाँचसय बढीलाई रोजगारी दिनेलाई १५ वर्षसम्म व्यवसायिक करमा शत प्रतिशत छुट दिने निर्णय गरेको छ । दीर्घकालीन सोंच बनाएर लगानीकर्तालाई प्रोत्साहन गर्न कर छुटका योजना ल्याएको नगरपालिकाले कृषिमा आधारित दुग्ध उद्योग, माछाभुरा उत्पादन, […]

प्राङ्गारिक तरकारी खेतीमा किसानलाई प्रोत्साहित गर्न ४१ वटा हरित गृह निर्माण

प्राङ्गारिक तरकारी खेतीमा किसानलाई प्रोत्साहित गर्न ४१ वटा हरित गृह निर्माण

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७६ · 0

बुटवल ७ असोज बुटवल उपमहानगरपालिकाले प्राङ्गारिक तरकारी खेतीमा किसानलाई प्रेरित गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ । नगरका खेतीयोग्य ठाउँमा किसानलाई तरकारी वाली लगाउने तरिका सिकाउनुका साथै अनुदानसमेत उपलव्ध गराइएको छ । प्राङ्गारिक तरकारी खेतीका लागि प्रशिक्षणका साथै पहिलो चरणमा ४१ वटा हरित गृह निर्माण गर्दै अभियान अगाडि बढाइएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनु […]

नवलपरासीको कावासोतीमा भएको दुर्घटनामा कारमा सवार मृत्यु   भएका पाँचै जनाको सनाखत

नवलपरासीको कावासोतीमा भएको दुर्घटनामा कारमा सवार मृत्यु भएका पाँचै जनाको सनाखत

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७६ · 0

बुटवल ७ असोज नवलपुरको कावासोतीमा सोमबार राती ट्रकले कारलाई ठक्कर दिँदा ज्यान गुमाएका ५ जनाको सनाखत भएको छ । सोमबार राती कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु १ ख ८५३२ नंको ट्रक र बा २१ च ६४०९ नं को कार एकापसमा ठोक्किँदा कारमा सवार पाँच जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा देबचुली नगरपालिका […]

प्रदेश समन्वय परिषद्को तेस्रो बैठक: ग्रामिण ईलाकामा बम र आगजनिका घटनाले सूरक्षा चुनौती बढेको  गुनासो

प्रदेश समन्वय परिषद्को तेस्रो बैठक: ग्रामिण ईलाकामा बम र आगजनिका घटनाले सूरक्षा चुनौती बढेको गुनासो

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७६ · 0

बुटवल,७ असोज प्रदेश समन्वय परिषद्को तेस्रो बैठकले २६ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले चालू आर्थिक बर्षमा प्रदेश तथा स्थानीय तहहरुले निर्धारण गरेका नीति कार्यक्रम तथा वजेटको कार्यान्वयन गर्दा प्रदेशका कार्यालयहरु तथा स्थानीय तहहरुबीच पर्याप्त समन्वय सहकार्य गरी आर्थिक अनुशासन र कामको गुणस्तर कायम गर्ने गरी सालबसाली प्रकृतिका आयोजनाको हकमा आर्थिक बर्षको जेठ […]

नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको समापन आज

नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको समापन आज

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७६ · 0

रुपन्देही काँग्रेसले भैरहवामा विरोध प्रदर्शन सहित सभा गर्ने बुटवल, ७ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले देश ब्यापी रुपमा संचालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आज समापन गरिदै छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर भदौ २४ गतेबाट देशभर एकसाथ शुरु भएको जागरण अभियान आज जिल्लामा विरोध सभा गरेर समापन […]

ट्रक र कार ठक्कर खाँदा पूर्वी नवलपरासीमा पाँच जनाको मृत्यु

ट्रक र कार ठक्कर खाँदा पूर्वी नवलपरासीमा पाँच जनाको मृत्यु

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७६ · 0

नवलपरासी, ७ असोज । पुर्वी नवलपरासीको कावासोतीमा ट्रक र कार एक आपसमा ठक्कर खाँदा कारमा सवार पाँच जनाको ज्यान गएको छ । मृत्यु हुने सबै पुरुष रहेका छन् । सोमबारराति १०.१५ बजे कावासोती नगरपालिका– ८ खरकट्टा जंगल स्थित पुर्व—पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको लु १ ख ८५३२ नं.को ट्रक र विपरित दिशाबाट आउदै […]

बुटवलमा बिएएलएलबी कक्षा सञ्चालन

बुटवलमा बिएएलएलबी कक्षा सञ्चालन

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७६ · 0

बुटवल, ६ असोज । लुम्बिनी बौद्ध विश्व विद्यालयले यसै शैक्षिक सत्रदेखि बुटवलमा शुरु गरेको बिएएलएलबी कक्षा सञ्चालनमा आएको छ । बिएएलएलबीसंगै विविटिटिएमको नयाँ कक्षा समेत आईतबारबाट शुरु गरिएको छ । लुम्बिनी बौद्ध विश्व विद्यालयले पछिल्लो तीन वर्षमा सञ्चालनमा ल्याएका यी महत्वपूर्ण कार्यक्रम हुन । बुटवलस्थित कान्ति माविको भवनमा विश्व विद्यालयका दुई शैक्षिक कार्यक्रम शुरु गरिएको […]

Posts pagination

Previous 1 … 469 470 471 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क