Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ ट्रक र कार ठक्कर खाँदा पूर्वी नवलपरासीमा पाँच जनाको मृत्यु
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ट्रक र कार ठक्कर खाँदा पूर्वी नवलपरासीमा पाँच जनाको मृत्यु

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७६ · 0
ट्रक र कार ठक्कर खाँदा पूर्वी नवलपरासीमा पाँच जनाको मृत्यु
100
SHARES
ShareTweet


नवलपरासी, ७ असोज । पुर्वी नवलपरासीको कावासोतीमा ट्रक र कार एक आपसमा ठक्कर खाँदा कारमा सवार पाँच जनाको ज्यान गएको छ । मृत्यु हुने सबै पुरुष रहेका छन् ।
सोमबारराति १०.१५ बजे कावासोती नगरपालिका– ८ खरकट्टा जंगल स्थित पुर्व—पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको लु १ ख ८५३२ नं.को ट्रक र विपरित दिशाबाट आउदै गरेको बा २१ च ६४०९ नं.को कार एक आपसमा ठक्कर खाँदा कारमा सवार पाँचै जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार उनीहरुको उपचारको क्रममा चितवनको भरतपुर सरकारी अस्पतालमा बिहान १.१५ बजे मृत्यु भएको हो ।
प्रहरीका अनुसार नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ बर्षीय दिपक भन्ने पूर्णबहादुर विक, देवचुली ५ का दिलबहादुर ढेंगा मगर र कैलाली जिल्लाका सुरज राना मगरको मात्र सनाखत भएको छ । बाँकी २ जनाको सनाखत हुन सकेको छैन । ट्रक र कार प्रहरीको नियन्त्रणमा रहेको छ ।

≪ Previous Post

२०७६ साल असोज ७ गते मंगलवारको राशिफल

Next Post ≫

नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको समापन आज

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क