Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ दुई तिहाईको सरकारले पनि केही गर्न सकेनः मुख्य मन्त्री राउत
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दुई तिहाईको सरकारले पनि केही गर्न सकेनः मुख्य मन्त्री राउत

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७६ · 0
दुई तिहाईको सरकारले पनि केही गर्न सकेनः मुख्य मन्त्री राउत
100
SHARES
ShareTweet


नवलपरासी ११ असोज । प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले मुलुकमा दुई तिहाईको सरकार रहे पनि सकारले उपलब्धी मुलक काम केही गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
शुक्रबार समाजवादी पार्टी नवलपुरको आयोजनामा नवलपरासीको कावासोतीमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहांले सरकारको नेतृत्वमा रहेकासँग दुई तिहाईको दम्भ रहेको तर दुई तिहाईको सरकारले गर्न सक्ने काम अनुसारको काम भने नगरेको बताउनुभयो । यो सरकारले आदिवासी, जनजाति, दलित, उत्पीडित वर्गको पक्षमा काम गर्न नचाहेको आरोप समेत उहांले लगाउनुभयो ।
उहांले नेकपा र नेपाली काँग्रेसको लक्ष्य भनेको सरकारमा टासिरहनु बाहेक अरु नरहेको समेत बताउनुभयो ।

≪ Previous Post

२०७६ असोज ११ गते शनिवारको राशिफल

Next Post ≫

सात हजार घुससहित सशस्त्र प्रहरीका घुमुवा पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क