Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 53)

पर्यटन

तिलोत्तमा व्यापार मेला भौतिक संरचना निर्माणको काम तिब्र

तिलोत्तमा व्यापार मेला भौतिक संरचना निर्माणको काम तिब्र

संसारपोस्ट संवाददाता · १ माघ २०७६ · 0

कृषि, पर्यटन र स्थानीय उत्पादनलाई बिशेष प्राथमिकता बुटवल, १ माघ । कृषि, पर्यटन र उद्योग ब्यापारलाई प्रबद्र्धन गर्ने गरी दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव–२०७६ आयोजना गर्न लागेको तिलोत्तमा उद्योग वाणिज्य संघले स्टल दर्ता संगै भौतिक संरचना निर्माणको कामलाई तिब्रता दिएको छ । यही माघ १० गते देखि २१ गते […]

पाँचका प्रदेश प्रमुखद्धारा माघीको शुभकामना

पाँचका प्रदेश प्रमुखद्धारा माघीको शुभकामना

संसारपोस्ट संवाददाता · २९ पुष २०७६ · 0

बुटवल २९ पुस प्रदेश पाँचका प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाली समुदायले मनाउने माघी पर्वको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । मंगलबार उहाँले शुभकामना सन्देश जारी गर्दै हरेक जातजाती र क्षेत्रमा मनाईने चाड पर्वहरुको आफ्नै राष्ट्रिय महत्व रहेको उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा, यस्ता पर्वहरुले नेपालका जातजाती बिच एक आपसमा भाईचाराको सम्बन्ध बढाई राष्ट्रिय एकता […]

तिलोत्तमा व्यापार मेलामा तयारीका काम शुरु

तिलोत्तमा व्यापार मेलामा तयारीका काम शुरु

संसारपोस्ट संवाददाता · २९ पुष २०७६ · 0

बुटवल २९ पुस “तिलोत्तमामा लगानी, समृद्धिको सुनौलो बिहानी” भन्ने नाराका साथ तिलोत्तमा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव–२०७६ को लागि तयारीका काम सुरु गरेको छ । यही माघ ९ देखि २० गते सम्म सञ्चालन हुने भनिएको दोस्रो संस्करणको राष्ट्रिय औद्योगिक ब्यापार मेला राष्ट्रियसभाको निर्वाचनका […]

शिक्षाले सभ्य समाज निर्माण गर्छ : पूर्वराष्ट्रपति

शिक्षाले सभ्य समाज निर्माण गर्छ : पूर्वराष्ट्रपति

संसारपोस्ट संवाददाता · २८ पुष २०७६ · 0

मध्यविन्दु नगरपालिकाले गर्यो १ करोड २० लाख दानको घोषणा रामकुमार श्रेष्ठ नवलपरासी, २८ पुस । पूर्व राष्ट्रपति डा. रामवरण यादवले देशमा असल सभ्यता र संस्कृति निर्माणका लागि शिक्षाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । उहांले शिक्षाले सभ्य समाज निर्माण गर्ने बताउँदै शिक्षाको विकास विना कुनै पनि देशले प्रगति गर्न नसक्ने उल्लेख गर्नुभयो । पूर्वी नवलपरासीको […]

अड्गुरी समाजको साधारणसभा तथा अधिवेशन

अड्गुरी समाजको साधारणसभा तथा अधिवेशन

संसारपोस्ट संवाददाता · २७ पुष २०७६ · 0

बुटवल, २७ पुस । अड्गुरी समाज रुपन्देहीको सातौं साधारणसभा तथा चौथो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । समाजमा अर्घाखाँचीको साविक अड्गुरी गाविसबाट रुपन्देहीमा स्थायी र अस्थायी रुपमा बसोबास गर्दै आएकाहरु आवद्ध छन् । समाजका अध्यक्ष झविन्द्र अधिकारी (कृष्ण) को अध्यक्षता तथा अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष गुनाखर अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम […]

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश भेला

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश भेला

संसारपोस्ट संवाददाता · २७ पुष २०७६ · 0

प्रदेशभरका दलित पत्रकार कपिलवस्तुको चन्द्रौटामा भेला हुँदै कपिलबस्तु, २७ पुस । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम प्रदेश भेला आज (आईतबार) कपिलबस्तुको चन्द्रौटामा हुदै छ । प्रथम भेलाको सम्पूर्ण तयारी पूरा भएको प्रदेश भेला व्यवस्थापन समितिले जनाएको छ । प्रथम ऐतिहासिक भेलाको प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ […]

ओमसतियामा पहिलो खिचडी महोत्सव सम्पन्न

ओमसतियामा पहिलो खिचडी महोत्सव सम्पन्न

संसारपोस्ट संवाददाता · २७ पुष २०७६ · 0

भैरहवा, २७ पुस । सांसद छविला विश्वकर्माले थारुहरुको माग सम्बोधन गर्ने गरि थारु आयोग गठनको पहल गर्ने प्रतिवद्वता जनाउनुभएको छ । ओमसतिया गाउँपालिकामा आयोजित प्रथम खिचडी महोत्सवमा बोल्दै रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विश्वकर्माले सबै जातजाती तथा संस्कृतिको संरक्षण आवश्यक रहेको हुदा थारु आयोग स्थापनाका लागि पहल गर्ने आश्वासन दिनुभएको हो । […]

बुटवलमा ४२ किलोमिटरको खुल्ला जीतगढी म्याराथुन शुरु ,रक्षामन्त्री पोखरेलद्धारा शुभारम्भ

बुटवलमा ४२ किलोमिटरको खुल्ला जीतगढी म्याराथुन शुरु ,रक्षामन्त्री पोखरेलद्धारा शुभारम्भ

संसारपोस्ट संवाददाता · २६ पुष २०७६ · 0

यमलाल भुसाल बुटवल, २६ पुस नेपाली सेनाको आयोजनामा शनिबार बुटवलमा खुल्ला जीतगढी म्याराथुन प्रतियोगिता शुरु भएकोे छ । म्याराथुनको उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले एक समारोहका बीच शुभारम्भ गर्नु भयो । सो अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका अन्य मन्त्री ,मध्य पश्चिम पृतनाका पृतनापति सिताराम खड्का, लगाएका हजारौको कार्यक्रममा सहभागिता रहेको छ […]

संयुक्त पूर्व सैनिक कल्याणकारी संस्थामा नयाँ नेतृत्व चयन

संयुक्त पूर्व सैनिक कल्याणकारी संस्थामा नयाँ नेतृत्व चयन

संसारपोस्ट संवाददाता · २५ पुष २०७६ · 0

बुटवल, २५ पुस । संयुक्त पूर्व सैनिक कल्याणकारी संस्था रुपन्देहीको आज बुटवल फूलबारीमा भएको सातौं साधारण सभा तथा तेस्रो अबिधेशनले संस्थाको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ । अबिधेशन तथा निर्वाचनबाट संस्थाको अध्यक्षमा हनेरी क्याप्टेन किसनबहादुर थापा, बरिष्ठ उपाध्यक्षमा सुबेदार कुलबहादुर केसी, उपाध्यक्षमा सुबेदार खुमबहादुर थापा, महासचिवमा सुबेदार मेजर पुरन शाही, सचिवमा सुबेदार मेजर […]

माघ ११ मा बुटवलमा अन्तर्राष्टिृय आईटी सम्मेलन वर्डक्याम्प हुने, विदेशी ३० सहित ५ सयको सहभागिता

माघ ११ मा बुटवलमा अन्तर्राष्टिृय आईटी सम्मेलन वर्डक्याम्प हुने, विदेशी ३० सहित ५ सयको सहभागिता

संसारपोस्ट संवाददाता · २५ पुष २०७६ · 0

बुटवल २५ पुस बुटवलमा अन्तर्राष्टिृय आईटी सम्मेलन वर्डक्याम्प २०२० हुने भएको छ । सरकारले मनाउन लागि रहेको भिजिट नेपाल २०२०लाई टेवा पुराउने र आईटीमा कसरी विकास गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउने लक्ष्यले बुटवलमा आईटी सम्मेलन वर्डक्याम्प आयोजना गर्न लागिएको आयोजक संस्था बुटवलका लिडर एवम सफटवेयर डेभलपरका माधव ढुंगानाले बताउनु भयो । संसारका प्रख्यात वबेसाईट […]

Posts pagination

Previous 1 … 52 53 54 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क