Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 52)

पर्यटन

प्रदेशको स्थायी राजधानी बुटवल नै हुनुपर्छः खाँण

प्रदेशको स्थायी राजधानी बुटवल नै हुनुपर्छः खाँण

संसारपोस्ट संवाददाता · १० माघ २०७६ · 0

तिलोत्तमा, १० माघ । नेपाली कांगे्रस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले प्रदेश पांचको स्थायी राजधानी रुपन्देहीको विकल्प हुन नसक्ने बताएका छन् । सुगमता, भौतिक पूर्वाधार, सुरक्षा, यातायात, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक गतिविधि र भौगौलिकताको हिसावले पनि प्रदेशको राजधानी रुपन्देहीमा नै उचित हुने उनले बताए । तिलोत्तमा उद्योग वाणिज्य संघले शुक्रबारदेखि आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार […]

तिलोत्तमा व्यापार मेलाको तयारी पूरा, उदघाटन अघि जनचेतना ¥याली

तिलोत्तमा व्यापार मेलाको तयारी पूरा, उदघाटन अघि जनचेतना ¥याली

संसारपोस्ट संवाददाता · ९ माघ २०७६ · 0

बुटवल ९ माघ रुपन्देहीको तिलोत्तमा मणिग्राममा शुक्रबारदेखि आयोजना हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । मेला उदघाटन अघि तिलोत्तमाको नयाँमिल र मंगलापुरबाट जनचेतनामूलक ¥याली निकालिंदै छ । ‘तिलोत्तमामा लगानी ः समृद्धिको सुनौलो बिहानी’ नारासहित तिलोत्तमा नगरपालिकाको मणिग्राममा तिलोत्तमा उद्योग बाणिज्य संघले दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव गर्न लागेको हो […]

रुपन्देहीको मणिग्राममा हुने दोस्रो औद्योगिक ब्यापार मेलामा ५ लाख दर्शक १५ करोड कारोबार लक्ष्य

रुपन्देहीको मणिग्राममा हुने दोस्रो औद्योगिक ब्यापार मेलामा ५ लाख दर्शक १५ करोड कारोबार लक्ष्य

संसारपोस्ट संवाददाता · ८ माघ २०७६ · 0

बुटवल ८ माघ तिलोत्तमामा लगानी ः समृद्धिको सुनौलो बिहानी’ नारासहित तिलोत्तमा नगरपालिकाको मणिग्राममा यही माघ १० गतेदेखि दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव शुरु हुंदैछ । स्वदेशी र विदेशी गरी तीन सय स्टल सहभागी हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक तिलोत्तमा उद्योग वाणिज्य संघले बुधबार मेलास्थलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको […]

औद्योगिक व्यापार मेलामा स्वदेशी र  स्थानीय  उत्पादनलाई स्थान दिन सुझाव

औद्योगिक व्यापार मेलामा स्वदेशी र स्थानीय उत्पादनलाई स्थान दिन सुझाव

संसारपोस्ट संवाददाता · ७ माघ २०७६ · 0

बुटवल, ७ माघ । तिलोत्तमा नगर क्षेत्र भित्रका टोल विकास संस्था तथा आमा समूहहरुले तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको औद्योगिक व्यापार मेलामा स्वदेशी र स्थानीय उत्पादनलाई स्थान दिन सुझाव दिएका छन् । मेलालाई सफल पार्ने प्रतिवद्धता जनाउदै उनीहरुले साँस्कृतिक कार्यक्रम तर्फ स्थानीय गायक र नायकलाई स्थान दिन आग्रह गदै आमा समूहहरुलाई प्रयोग मात्र […]

तिलोत्तमाको दर्शनटोलामा ‘श्री दर्शन चुल्हो’

तिलोत्तमाको दर्शनटोलामा ‘श्री दर्शन चुल्हो’

संसारपोस्ट संवाददाता · ६ माघ २०७६ · 0

बुटवल, ६ माघ रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० दर्शनटोलामा सुबिधा सम्पन्न पाटी प्यालेसले आफ्नो सेवा सुभारम्भ गरेको छ । सोही स्थानका युवा व्यबसायी बिष्णुप्रसाद पौडेलको एकल लगानीमा शान्त तथा पारिवारिक बातावरणमा ‘श्री दर्शन चुल्हो’ पाटी प्यालेस सञ्चालनमा आएको हो । बिदेश तथा स्वदेशमा समेत बिभिन्न पेशा व्यबसायबाट अनुभव लिएर करिव ८० लाख रुपैंया लगानीमा […]

तिलोत्तमा मेला सफल पार्न दलहरुले गरे सामुहिक प्रतिवद्धता

तिलोत्तमा मेला सफल पार्न दलहरुले गरे सामुहिक प्रतिवद्धता

संसारपोस्ट संवाददाता · ५ माघ २०७६ · 0

तिलोत्तमा, ५ माघ तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि एवं नगरमा क्रियाशिल राजनीतिक दलहरुले तिलोत्तमामा आयोजना गर्न लागिएको व्यापार मेला सफल पार्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । “तिलोत्तमामा लगानी, समृद्धिको सुनौलो बिहानी” भन्ने नाराका साथ तिलोत्तमा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव सबैको साझा भएकोले यसका […]

कपिलवस्तुमा बाणगंगा नगरस्तरीय माघी महोत्सव सुरु

कपिलवस्तुमा बाणगंगा नगरस्तरीय माघी महोत्सव सुरु

संसारपोस्ट संवाददाता · ४ माघ २०७६ · 0

कमल चौधरी कपिलवस्तु, ४ माघ । कपिलबस्तुमा बाणगंगा नगरस्तरिय दोस्रो माघी (खिचडी) महोत्सव तथा नयाँ बर्ष–२०७६ शनिबार देखि सुरु भएको छ । थारु कल्याणकारिणी सभा बाणगंगा नगर कार्यसमिति कपिलबस्तुको आयोजनामा बाणगंगा नगर पालिका –११ शिवरात्री मेला स्थल कपिलबस्तुमा संचालन भएको मेला ३ दिन सम्म चन्ने छ । “थारु संस्कृतिके संरक्षण, सम्बद्र्धन वो प्रवद्र्धनके खातीर हम्मन […]

लगातारको वर्षाका कारण सैनामैनाको मेला प्रभावित

लगातारको वर्षाका कारण सैनामैनाको मेला प्रभावित

संसारपोस्ट संवाददाता · ३ माघ २०७६ · 0

सैनामैना, ३ माघ । प्रतिकूल मौसमका कारण रुपन्देहीको सैनामैना उद्योग वाणिज्य संघले संचालन गरेको महोत्सव प्रभावित भएको छ । बिहीबारदेखि लगातार परेको वर्षा र मौसममा आएको परिवर्तनले आज शुक्रबारका लागि तय गरिएका मेलाका सम्पुर्ण कार्यक्रम स्थगित गरिएको सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष एबं मेला कार्यसम्पादन समितिका संयोजक राजबहादुर क्षेत्रीले जानकारी दिनुभयो । लगातर परेको वर्षाका […]

गैडाकोटमा माघ १५ देखि गैडाकोट महोत्सव

गैडाकोटमा माघ १५ देखि गैडाकोट महोत्सव

संसारपोस्ट संवाददाता · २ माघ २०७६ · 0

नवलपुर, २ माघ । यही माघ १५ गतेदेखि पूर्वी नवलपरासीको गैडाकोटमा गैडाकोट महोत्सव हुने भएको छ । गैडाकोटको नारायणी नदी किनारमा हुने महोत्सव माघ १५ गतेदेखि २६ गतेसम्म १२ दिन चल्ने छ । आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैँडाकोट महोत्सव २०७६, भन्ने मुल नाराका साथ तेस्रो गैँडाकोट महोत्सव हुन थालेको विहीबार गैडाकोटमा आयोजित […]

रुपन्देहीको सियारी गाउँपालिकामा प्रथम माछा महोत्सव

रुपन्देहीको सियारी गाउँपालिकामा प्रथम माछा महोत्सव

संसारपोस्ट संवाददाता · १ माघ २०७६ · 0

परम्परागत कृषि प्रणाली नतोडेसम्म कृषि क्रान्ति असम्भव : मन्त्री भुसाल बुटवल, १ माघ । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले मुलुकको परम्परागत कृषि प्रणालीलाई नतोडेसम्म कृषि क्रान्ति सम्भव नरहेको बताउनु भएको छ । परम्परागत र निर्वाहमूखी कृषि प्रणालीलाई तोडेर व्यवसायिक कृषि नगरेसम्म कृषि क्रान्ति सम्भव छैन भन्दै मन्त्री भुसालले कृषिको विकासका लागि कुनै कसर […]

Posts pagination

Previous 1 … 51 52 53 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क