नवलपरासी, १३ माघ । नवलपरासीका उखु किसानहरुले आन्दोलनको घोषणा गरेका छन् । सरकार र चिनी उद्योगी बीच भएको सहमति अनुसार माघ ७ गतेभित्र उखुको भुक्तान दिनु पर्नेमा भुक्तान नगरेका कारण उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । नवलपरासीमा २५ करोडको हाराहारीमा उखु किसानहरुले उखुको मूल्य भुक्तान पाउन बाँकी रहेको छ । नवलपरासीमा रहेका चिनी कारखानाहरु मध्ये […]