तिलोत्तमा, १५ पुस । तिलोत्तमा नगरपालिकाको वडा नं. ९ मा मंगलबार वृहत् सरसफाई गरिएको छ । ‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ अभियान संचालन गरेको नगरपालिकाले मंगलबार ५४ औं संस्करणको सरसफाई वडा नं. ९ मा गरेको हो । तिलोत्तमा नगरपालिकाले हरेक महिनाको १ र १५ गते नियमित रुपमा नगरस्तरीय सरसफाई अभियान सञ्चालन गर्दै आएको छ । […]
पर्यटन
बुटवल, १५ पुस । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको औद्योगिक व्यापार मेलाबाट दुई वटा कोरियन लग्जरियस साङ्योङ् गाडी बिक्री भएको छ । उक्त कम्पनीको यस क्षेत्रको आधिकारिक बिक्रेता प्रभु ट्रेड लिंकले मेलामा राखेको स्टलबाट सोमबार दुईवटा गाडी बिक्री भएको कम्पनीका अपरेशन हेड खेमानन्द भट्टराईले जानकारी दिनुभयो । मेला अवलोकनकालागि आएका चार कन्या विजनेश ग्रुप […]
कमल सिंह चौधरी कपिलवस्तु, १४ पुस । विगतका बर्षहरुमा झै यस बर्ष पनि कपिलबस्तुको उदयपुर स्कुलमा तेस्रो माघी महोत्सव हुने भएको छ । थारु संस्कृति संरक्षण तथा प्रवद्र्धन सभा बाणगंगा –८ कपिलबस्तुको आयोजनामा माघ ३ र ४ गते जिल्लाको मोर्मी स्थित उदयपुर स्कुलमा तेस्रो वडा स्तरिय माघी महोत्वस हुने थारु संस्कृति संक्षण तथा प्रवद्र्धन सभाका […]
पर्यटकको विकासका लागि हप्तामा एक दिन घर वाहिर खाना खाने संस्कृतिको विकास गर्नु पर्ने: मुख्य मन्त्री पोखरेल बुटवल १४ पुस बुटवलमा दोस्रोे सडक खाना महोत्सव शुरु भएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ सडक […]
श्यामलाल पोखरेल बुटवल, १३ पुस । बुटवलको लक्ष्मीनगरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नकालागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुले प्रतिवद्वता जनाएका छन् । चुरे पहाडको काखमा रहेको लक्ष्मीनगरको विकासले समग्र बुटवलको गरिमालाई उचो राख्ने उनीहरुको भनाइ छ । बुटवलको शिरमा रहेको लक्ष्मीनगर हरेक प्रकारले महत्वपूर्ण रहेकाले पर्यटकलाई आर्कषित गर्नेगरी विकास गर्नुपर्नेमा उनीहरुले सामूहिक प्रतिवद्वता जनाए । लक्ष्मीनगर […]
बुटवल, १३ पुस । बुटवल देवीनगर स्थित औद्योगिक व्यापार मेलामा सञ्चालन गरिएको बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा जनजागृति माबि योगिकुटीकी स्नेहा पौडेल प्रथम भएकी छन् । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ बुटवल उद्योग बाणिज्य संघले आयोजना गरको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा १५ बिद्यालयका सहभागिलाई पछि पार्दै स्नेहा प्रथम भएकी […]
बुटवल १३ पुस सीमा बिवादबारे श्वेतपत्र जारी गर्न माग गर्दै मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले प्रधानमन्त्रीलाइ ज्ञापनपत्र पठाएको छ । आईतवार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्तमार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाइ ज्ञापनपत्र पठाइएको हो । भारतले जारी गरेको राजनीतिक नक्सा तुरुन्त सच्याउनु पर्ने, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर्नु पर्ने भन्ने आह्वानसहित मानव […]
भ्रमण वर्ष अवधीमा प्रदेशका १२ वटै जिल्लामा पर्यटन महोत्सव गरिने बुटवल, १३ पुस पाँच नम्बर प्रदेशवाट अलग हुने चेतावनी दिएका वाँके ,बर्दीयाका नागरिकलाई सरकारको अनुभुर्ति दिलाउन भिजिट नेपाल २०२०को शुभारम्भ बर्दियाको ठाकुरद्धारबाट गर्न लागिएको प्रदेश ५ का उद्योग, पर्यटन, बन तथा बतावरण मन्त्री लिला गिरिले बताउनु भयो । प्रदेश ५ वाट बाँके ,वर्दियालाई कर्णाली प्रदेशमा […]
बुटवल १३ पुस नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ सोमवार देखि बुटवलमा संचालन हुने दोस्रो सडक खाना महोत्सवको तयारी पुरा भएको छ । अतिथि देवो भव,पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान,सडकमै खाऔं सडकमै नाचौं […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]