Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ फूटबलमा पामिर, क्षितिज र वेष्टर्न विजयी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

फूटबलमा पामिर, क्षितिज र वेष्टर्न विजयी

संसारपोस्ट संवाददाता · १६ माघ २०७६ · 0
फूटबलमा पामिर, क्षितिज र वेष्टर्न विजयी
60
SHARES
ShareTweet


तिलोत्तमा, १६ माघ । तिलोत्तमा उद्योग बाणिज्य संघले तिलोत्तमा नगरपालिकाको मणिग्राममा आयोजना गरेको औद्योगिक व्यापार मेलामा सञ्चालन गरिएको बिद्यालय तथा कलेज स्तरीय फूटबल प्रतियोगितामा बिहीबार तीन खेल सम्पन्न भएका छन् ।
प्रतियोगितामा बिहीबार पामिर बोर्डिङ स्कुल, क्षितिज इन्टरनेशनल कलेज ए र वेष्टर्न मेगा कलेज विजयी भएका छन् । पामिरले सहिद स्मारक बोर्डिङलाई १–शुन्यले हराएको छ भने क्षितिज इन्टरनेशनल कलेज ए ले अक्सफोर्ड बोर्डिङ स्कुललाई ३–२ ले हराएको छ ।
त्यस्तै वेष्टर्न मेगाले प्यारामाउन्टमाथि ट्राईब्रेकरमा १–शुन्यको जित हासिल गरेको छ ।
विहिबार नै किवानीज क्लव अफ रुपन्देही र तिलोत्तमा उद्योग बाणिज्य संघबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतिष्पर्धामा दुवै टोलीले ४–४ गोल गर्दै बराबरी खेलेको क्लवका अध्यक्ष सुरज पंगेनीले जानकारी दिनुभयो ।
त्यस्तै शुक्रबार सिद्धार्थ बोर्डिङ स्कुल र सगरमाथा बोर्डिङ, न्यू होराईजन ड्राईभरटोल र शान्ति नमूना मावि मणिग्राम तथा पामिर इन्टरनेशनल एकेडेमी जानकीनगर र एचीभर्स कलेजबीच प्रतिष्पर्धा हुने खेल संयोजक अमनमान श्रेष्ठले जानकारी दिनुभयो ।

≪ Previous Post

रोटरी युथ लिडरशिप अवार्ड लुम्बिनी–२०२० सुरु

Next Post ≫

तिलोत्तमा मेलामा बाल कलाकार कमला घिमिरे आउने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क