‘ मणिग्राम, १९ माघ रुपन्देहीको मणिग्राममा भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सवमा सञ्चालन गरिएको फूटवल प्रतियोगिता अन्तर्गत आइतबारका खेलमा नेपथ्य कलेज, राममणि क्याम्पस, पामिर स्कूल र मेघा कलेज विजयी भएका छन् । नेपथ्य र सगरमाथा कलेज विच भएको खेल १–१ को बराबरीमा सकिए पछि खेल ट्राइबेकरमा गएको थियो । […]