Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिनाउ स्कूलमा खेलकुद सप्ताह शुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिनाउ स्कूलमा खेलकुद सप्ताह शुरु

संसारपोस्ट संवाददाता · १२ माघ २०७६ · 0
तिनाउ स्कूलमा खेलकुद सप्ताह शुरु
50
SHARES
ShareTweet


बुटवल, १२ माघ । बुटवलको तिनाउ स्कूलमा खेलकुद सप्ताह शुरु भएको छ । विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले हरेक वर्ष जस्तै यस वर्ष पनि खेलकुद सप्ताह आयोजना गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयले आइतवार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर खेल सप्ताह र विद्यालयले आन्तरिक रुपमा आयोजना गरेका शैक्षिक तथा अन्य अतिरिक्त क्रियाकलापका विषयमा जानकारी गराएको होे ।
पत्रकार सम्मेलनमा विद्यालयका संस्थापक प्रचार्य यज्ञमुर्ति पाण्डेले विद्यार्थीहरुलाई हेरक क्षेत्रमा उत्कृष्ट गराउने गरी विद्यालयले आन्तरिक गतिविधि संचालन गर्दै आईरहेको वताउंदै खेल सप्ताहमा विभिन्न तहमा अध्ययनरत १३ सय विद्यार्थीहरुले सहभागिता जनाउने जानकारी गराउनु भयो ।
तीन तहमा विभिाजन गरेर खेलाइने खेलकुद कार्यक्रममा ५० भन्दा वढि विधामा विद्यार्थीहरु विच प्रतिष्प्रधा गराइने विद्यालयका संस्थापक प्रचार्य पाण्डेले बताउनु भयो । विद्यार्थीहरु भित्र रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउनका लागि विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएकसंस्थापक प्रचार्य पाण्डेले जानकारी दिनुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, सल्लाहकार खिमानन्द भट्टराई लगायतले बोल्दै तिनाउ स्कूलले सबै क्षेत्रमा हासिल गर्दै आएको प्रतिष्ठा र गुणस्तरलाई खस्किन नदिन र विद्यार्थीहरुलाई संस्कारगत शिक्षा दिन आग्रह गर्नुभयो ।
विद्यालय प्राँगण, एन्फा टेक्निकल र वाणिज्य क्याम्पसको प्राागणमा सञ्चालन गरिने खेल सप्ताहको लागि विभिन्न शिक्षक शिक्षिकालाई जिम्मेवारी तोकिएको विद्यालयका सहप्रचार्य ईश्वरी प्रसाद पाण्डेले जनानकारी दिनुभयो ।

≪ Previous Post

तिलोत्तमाको दोस्रो औद्योगिक व्यापार मेलामा फूटवल प्रतियोगिता सुरु

Next Post ≫

बुटवललाई उज्यालो शहरका रुपमा विकास गर्न माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क