Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 54)

पर्यटन

श्रीस्वस्थानी व्रत प्रारम्भ,माघ स्नान शुरु

श्रीस्वस्थानी व्रत प्रारम्भ,माघ स्नान शुरु

संसारपोस्ट संवाददाता · २५ पुष २०७६ · 0

बुटवल२५ पुस, हरेक वर्षको पुस शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना शुक्रवारबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा कथा भने र सुने मनोकांक्षा पूरा हुने […]

२० औं संस्करणको औद्योगिक ब्यापार मेलाको समापन

२० औं संस्करणको औद्योगिक ब्यापार मेलाको समापन

संसारपोस्ट संवाददाता · २३ पुष २०७६ · 0

मुलुकमा लगानीका लागि वातावरण बन्न सकेन : वरिष्ठ उपाध्यक्ष गोल्छा बुटवल, २३ पुस बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलको देवीनगरमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेला सकिएको छ । १५ दिनसम्म सञ्चालन गरिएको मेलाको समापन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकमा लगानीका परिसूचकहरु राम्रो देखिएपनि वातावरण बन्न नसकेको औंल्याउनु भयो । उहाँले […]

नेका बुटवल ७ द्धारा २८६लाई क्रियाशिल सदस्यता वितरण

नेका बुटवल ७ द्धारा २८६लाई क्रियाशिल सदस्यता वितरण

संसारपोस्ट संवाददाता · २३ पुष २०७६ · 0

बुटवल २३ पुस ४४ औ राष्टिय एकता तथा मेलमिलाप दिवशको अवसरमा नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका वडा नम्बर ७ ले क्रियाशिल सदस्यता वितरण र वनभोज कार्यक्रम सम्पन्न गरेको छ । नगरको हिलपार्कको फेदीमा भएको कार्यक्रममा नेपाली काँगे्रँसका जिल्ला सभापति अव्दुल रज्जाकले वडाका २ सय ८६ जनालाई पार्टीको क्रियाशिल सदस्यता प्रदान गर्नु भएको हो । सो अवसरमा […]

‘भ्वाईस अफ बुटवल’को उपाधि मणिग्रामका सिद्धार्थलाई

‘भ्वाईस अफ बुटवल’को उपाधि मणिग्रामका सिद्धार्थलाई

संसारपोस्ट संवाददाता · २३ पुष २०७६ · 0

बुटवल, २३ पुस । बुटवलको औद्योगिक ब्यापार मेलामा सञ्चालन गरिएको ‘भ्वाईस अफ बुटवल’को उपाधि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सिद्धार्थ गैरेले हात पारेका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ६ मणिग्रामका सिद्धार्थले मंगलबार भएको ग्राण्ड फिनालेमा २१ जना प्रतिष्प्रधिहरुलाई पछाडी पार्दै ‘भ्वाईस अफ बुटवल’को उपाधि हात पारेका हुन् । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा यहि पुसको ९ […]

बुधवार बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलाको समापन

बुधवार बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलाको समापन

संसारपोस्ट संवाददाता · २२ पुष २०७६ · 0

बुटवल, २२ पुस बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को बुधबार समापन गरिने भएको छ । मेलाको समापन नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गर्ने कार्यक्रम तय गरिएको संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले जानकारी गराउनु भयो । त्यस्तै समापनकै दिन […]

तिलोत्तमा उद्योग वाणिज्य संघमा दोस्रो मेलाको तयारी

तिलोत्तमा उद्योग वाणिज्य संघमा दोस्रो मेलाको तयारी

संसारपोस्ट संवाददाता · २२ पुष २०७६ · 0

माघ ९ देखि २० गते सम्म मेला सञ्चालन हुने तिलोत्तमा, २१ पुस । तिलोत्तमा उद्योग वाणिज्य संघले दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एबम् पर्यटन प्रवद्र्धन महोत्सव–२०७६ को तयारी शुरु गरेको छ । आगामी माघ ९ देखि २० गते सम्म सञ्चालन हुने दोस्रो संस्करणको राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एबम् पर्यटन प्रवद्र्धन महोत्सवका […]

रुपन्देही व्यापार संघको कार्यशाला ९ बुंदे घलेगाउँ घोषणापत्र जारी गर्दै सम्पन्न

रुपन्देही व्यापार संघको कार्यशाला ९ बुंदे घलेगाउँ घोषणापत्र जारी गर्दै सम्पन्न

संसारपोस्ट संवाददाता · २२ पुष २०७६ · 0

बुटवल २२ पुस रुपन्देही व्यापार संघको रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठि ९ वुंदे घले गाउँ घोषणापत्र जारी गर्दै नेपालको पर्यटकिय स्थल लम्जुङको घले गाउँमा सम्पन्न भएको छ । संघको आगामी २ बर्षे रणनीतिक कार्ययोजना बनाउन पुगेको संघको कार्यसमितिको टोलीले पुष १९, देखि २१ गतेसम्म घले गाउँमा आयोजना गरेको गोष्ठिबाट जारी गरेको ९ वुदे घले गाउँ […]

रुपन्देही उद्योग संघमा कृषि , पशुजन्य र   गार्मेन्ट तथा हस्तकला समिति चयन

रुपन्देही उद्योग संघमा कृषि , पशुजन्य र गार्मेन्ट तथा हस्तकला समिति चयन

संसारपोस्ट संवाददाता · २१ पुष २०७६ · 0

बुटवल २१ पुस रुपन्देही उद्योग संघमा कृषि तथा पशुजन्य र गार्मेन्ट तथा हस्तकला उद्योगीहरुको छुट्टाछुट्टै भएको भेलाले कृषि तथा पशुजन्य र गार्मेन्ट तथा हस्तकला वस्तुगत समिति गठन गरेको छ । संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा सम्पन्न उद्योगीहरुको भेलाले गुप्ता नर्सरी उद्योगका शम्भु कुमार गुप्ताको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । गठित समितिको […]

बेलायत कोलवर्न टाउन काउन्सिलका मेयरद्वारा ब्यापार मेलाको अवलोकन

बेलायत कोलवर्न टाउन काउन्सिलका मेयरद्वारा ब्यापार मेलाको अवलोकन

संसारपोस्ट संवाददाता · २१ पुष २०७६ · 0

बेलायती नागरिकलाई नेपालको भ्रमणकालागि प्रोत्साहन गर्छु :मेयर शर्मा बुटवल, २१ पुस बेलायत कोलवर्न टाउन काउन्सिलका मेयर डा. जगन्नाथ शर्मालाई बुटवलको औद्योगिक व्यापार मेलामा स्वागत गरिएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर परिवार सहित नेपाल आउनु भएका शर्मालाई शोमबार मेलामा स्वागत गरिएको हो । श्रीमति लक्ष्मी शर्मा, छोरीहरु डा. प्रतिक्षा […]

माघी पर्वमा प्रदेश ५ मा दुई दिन सार्वजनिक विदा,  फागुनमा दाङमा ३ दिने एक्स्पो गर्ने

माघी पर्वमा प्रदेश ५ मा दुई दिन सार्वजनिक विदा, फागुनमा दाङमा ३ दिने एक्स्पो गर्ने

संसारपोस्ट संवाददाता · २१ पुष २०७६ · 0

बुटवल २१ पुस माघि पर्वको अवसरमा प्रदेश ५को सरकारले २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न सोमवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बैजनाथ चौधरीले यही पुस २९ गते मुख्यमन्त्री निवाषमा माघी […]

Posts pagination

Previous 1 … 53 54 55 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क